Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आजको तरकारी तथा फलफूलको मूल्य

प्रत्यूष ४४० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (३ साल अघि)
आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं, १४ असार

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले मंगलबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ तोकेको छ ।

अदुवा ६५ रुपैयाँ, दसहरी आँप १०५ रुपैयाँ, मालदह आँप १०० रुपैयाँ, आभोकोडो ५२५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ५० पैसा, इमली १५० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ७५ रुपैयाँ, कागती १३५ रुपैयाँ, किवि ५२५ रुपैयाँ, कुरीलो २२५ रुपैयाँ र अकबरे खुर्सानी १२५ रुपैयाँ मूल्य तोकिएको समितिले जनाएको छ ।

त्यस्तै, लोकल गाजर ९५ रुपैयाँ, गान्टे मूला ८५ रुपैयाँ, टनेल गोलभेडा ५२ रुपैयाँ ५० पैसा, लोकल सानो गोलभेडा ४७ रुपैयाँ ५०  पैसा, राजमा सिमी ९५ रुपैयाँ, लोकल सिमी ५५ रुपैयाँ, घिरौला ३५ रुपैयाँ, चिचिण्डो १७ रुपैयाँ ५० पैसा, चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ २००० रुपैयाँ, डल्ले च्याउ ३१५ रुपैयाँ, जुनार २१० रुपैयाँ, झिगूनी २७ रुपैयाँ ५० पैसा, तोरीको साग ११५ रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, छडी माछा २४० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ रहेको छ ।

यसैगरी न्यूरो प्रतिकेजी ५५ रुपैयाँ, परवर २७ रुपैयाँ ५० पैसा, पालुंगो साग ८५ रुपैयाँ, पिंडालू ४७ रुपैयाँ ५० पैसा, पुदीना २७५ रुपैयाँ, सुकेको भारतीय प्याज ३९ रुपैयाँ, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, लोकल बन्दा ६० रुपैयाँ, तने बोडी २५ रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, तने बोडी २५ रुपैयाँ, भटमासकोशा १४५ रुपैयाँ, भिण्डी १७ रुपैयाँ ५० पैसा र रायोको साग ५५ रुपैयाँ मूल्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution