Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिद्धलेक गाउँपालिकाको बजेट ५४ करोड १ लाख (नीति तथा कार्यक्रम र बजेटको पुर्णपाठ सहित)

प्रत्यूष १०५२ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १०, शुक्रबार (४ साल अघि)
सिद्धलेक गाउँपालिकाको बजेट ५४ करोड १ लाख (नीति तथा कार्यक्रम र बजेटको पुर्णपाठ सहित)

धादिङ,१० असार ।
धादिङको सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शुक्रबार सम्पन्न भएको गाउँसभाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ५४ करोड १ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । यस वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ७.६ प्रतिशतले बढि रहेको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष पर्शुराम खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले बजेट प्रस्तुत गर्नु भएको थियो ।

निति तथा कार्यक्रममा सिद्धलेकको अविभारा एक घर एक धारा भन्ने नारालाई सार्थकता दिने, १५ शैयाको अस्पताल संचालनको लागि प्रक्रिया अघि बढाइने, उत्पादनमा वृद्धि सिद्धलेको विकास समृद्धि भन्ने नारा सहित कृषिलाइ आधुनिककरण, व्यावसायिकरण र विविधिकरण गरी कृषिमा आत्मनिभएर बनाउने, उज्यालो सिद्धलेक अभियानलाई सार्थकता दिने, मासिक २० युनिटसम्म खपत गर्ने सिद्धलेकभित्रका नागरिकको विद्युत महशुल पालिकाले व्यहोर्ने, सिद्धलेकको धर्म संस्कृति इतिहास, विकास र पर्यटनका वस्तुता र सम्भावनाहरुलाई दस्तावेजिकरण गर्न कार्यारम्भ गरिने, गाउँपालिको कृषि, पर्यटन, शिक्षा, कला भाषा, साहित्य शिक्षा र सन्चारको अवस्था बारे बहस र रणनिति बनाउने लगायतका विषय समेटिएको थियो।

गाउँसभाले संघीय सरकार वित्तीय समानीकरण तर्र्फ १४ करोड ५९ लाख, संघीय सरकार सर्शत अनुदान तर्फ २० करोड १८ लाख, संघीय सरकार समपुरक अनुदान तर्फ ८० लाख, संघीय सरकार राजश्व बाँडफाडबाट प्राप्त राजश्व ८ करोड ७४ लाख ७० हजार, बागमती प्रदेश सरकार वित्तीय समानीकरण तर्फ १ करोड ४२ लाख ४२ हजार, बागमती प्रदेश सरकार राजश्व बाँडफाड १ करोड ५८ लाख ३८ हजार, बागमती प्रदेश सर्शत अनुदान तर्फ २ करोड ४४ लाख १४ हजार, बागमती प्रदेश समपुरक अनुदान तर्फ २ करोड बजटे विनियोजन गरिएको छ ।

आगामी आर्थिक बर्षको लागि आर्थिक विकास तर्फ ४५.१९ प्रतिशत, पूर्वाधार विकास तर्फ ६२.२९ प्रतिशत ,सामाजिक विकास तर्फ ६१.६४ प्रतिशत ,सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र तर्फ ५.४९ प्रतिशत , कार्यालय सन्चालन तथा प्रशासनिक तर्फ ५९.९५ प्रतिशत बजेट रहेको छ।

नीति तथा कार्यक्रम र बजेटको पुर्णपाठ

niti

budjet

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution