Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘क्यान्सर ह्याज नो एन्सार होइन, क्यान्सर ह्याज एन्सार भएको छ’

प्रत्यूष ३५८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ४, शनिबार (३ साल अघि)
‘क्यान्सर ह्याज नो एन्सार होइन, क्यान्सर ह्याज एन्सार भएको छ’

नगरकोट, (भक्तपुर), ४ असार

कुनैबेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा ‘नो’ भन्नु पर्ने अवस्था थियो । तर, अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भन्न सकिने अवस्था छ । तर, यसका लागि समयमै रोगको पहिचान भने हुनुपर्ने शनिवार आयोजित एककार्यक्रमका सहभागीहरूले बताए ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपले नगरकोटमा आयोजना गरेको ३०औँ ‘सुदिप्त क्यान्सर सर्भाइवर मिट’मा क्यान्सर निको भएका व्यक्तिहरूले क्यान्सरको उपचार सम्भव भएको बताएका हुन् ।

क्यान्सर उपचारका लागि सुरुमै पहिचान हुनुपर्नेमा जोड दिँदै उनीहरूले नेपालमै अन्तराष्ट्रियस्तरको क्यान्सरको उपचार हुने पनि बताए । त्यसकारण क्यान्सर भएकाहरूले आ–आफनो मनोबल नगिराउन उनीहरूको सल्लाह छ । नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दीलिप भटरार्इले क्यान्सर बारेको जनचेतना अझै व्यापक बनाउनु पर्ने औल्याए ।

क्यान्सरको पहिलो उपचार नै मनोबल रहेको भन्दै उनले मनोबल उच्च राख्न सबै बिरामीलाई सल्लाह दिए । नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष एवं सुदिप्त क्यान्सर सर्भाइवर मिटका संयोजक स्वरुपा श्रेष्ठले क्यान्सरको उत्तर रहेको भन्दै खुशीसाथ जीवन बिताउन सुझाइन् । क्यान्सर रोग निको हुने रोग रहेको भन्दै उनले ठिक समयमा उपचार गरे खुशीसाथ नयाँं जीवन जिउन सकिने जनाइन् ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका अर्का उपाध्यक्ष शशांक शर्माले क्यान्सर रोगको नेपालमै उपचार गरी निको भएको २१ वर्षको अनुभव सुनाए । महासचिव गणेशभक्त श्रेष्ठले ग्रुपले निरन्तर सचेतना कार्यक्रम गरिरहेको र त्यसलाई निरन्तर व्यापक रुपमा लैजाने योजना रहेको सुनाए ।

कार्यक्रममा क्यान्सरलाई परास्त गरी २५ वर्षभन्दा वढी सयमदेखि रोगमुक्त भएका दजर्नौ व्यक्तिले क्यान्सरबाट सचेत हुनुपर्ने तर भइसकेपछि डराउनु पर्ने अवस्था नरहेको अनुभव सुनाए । उनीहरुले क्यान्सर भएपछि उपचार गर्नुभन्दा हुनै नदिनमा भने विशेष सचेतना अपनाउन सुझाए।

कार्यक्रममा क्यान्सरलाई परास्त गरी स्वस्थ्य जीवन बाँंचिरहेका तीन दर्जन व्यक्तिले अनुभव सुनाउँदै क्यान्सर निको हुने र मनोबल उच्च राख्न अनुरोध गरे ।

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

  • नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ९ गते बुधबार

    २०८२ पुस ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution