Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

त्रिवेणीधाम निर्माणको लागि नगरपालिकाले सहयोग गर्छः मेयर भीम प्रसाद ढुंगाना

प्रत्यूष ५३८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २९, आईतबार (३ साल अघि)
त्रिवेणीधाम निर्माणको लागि नगरपालिकाले सहयोग गर्छः मेयर भीम प्रसाद ढुंगाना

धादिङ २९ जेठ।

नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले चरङ्गेफेदीमा निर्माण हुन लागेको त्रिवेणाी धामको लागि सहयोग गर्ने बताउनु भएको छ ।शनिवार नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ चरङ्गेफेदीमा आयोजित बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुदै ढुंगानाले तिन वटा स्थानीय तह मिलेर त्रिवेणीधाम निर्माण गर्नुपर्ने बताउनुभयो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका ढुंगानाले त्रिवेणीधाम निर्माणको लागि सबैभन्दा पहिला आफुलेनै प्रस्ताव ल्याएको भन्दै यस कार्य पुरा गर्नको लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने समेत बताउनुभयो । गोकर्णेश्व महादेव मन्दिर त्रिवेणीधाम व्यावस्थापन समितिको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर ढुंगानाले निर्वाचन अघि आफुले बोलेको कुरा पुरा गर्ने बताउनुभयो ।

त्रिवेणीधाम निर्माणको लागि आफुले दिएको वचन पुरा गरेको भन्दै उहाँले आगामी बर्षहरुमा पनि त्रिवेणीधाम निर्माणको लागि सहयोग गर्ने उद्घोष गर्नुभयो । गोकर्णेश्वर महादेव मन्दिर त्रिवेणीधाम व्यावस्थापन समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको बधाई तथा स्वागत कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो ।

नेपाली काँग्रेस धादिङका पुर्वसभापति रमेश धमलाको विशेष आतिथ्य रहेको कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेधनाथ रिजाल,उपाध्यक्ष सीता चोदेन(तामाङ)त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेल,नीलकण्ठ नगरपलिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ,नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरि अधिकारी,त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवास अधिकारी,एक्सन नेपाल धादिङका कार्यकारी निर्देशक कमल ढुंगाना लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै विशेष अतिथी रमेश धमलाले त्रिवेणीधाम निर्माणको लागि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै उहाँले अक्षय कोष निर्माणको लागि नगद ५० हजार रुपैँया सहयोग गर्नुभएको छ ।यसैगरी नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेधनाथ रिजालले त्रिवेणी धाम निर्माणको लागि पाँच बर्षनै सहयोग गर्ने बताउनुभयो ।

प्रत्येक बर्ष बजेट बिनियोजन गरेर एक–एक वटा काम सम्पन्न गर्नको लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । यसैगरी त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले त्रिवेणीधाम निर्माणको लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution