Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

छरिएर रहेको पुँजी एकत्रित गर्न स्काई ग्रुप गठन

प्रत्यूष ९४२ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २८, शनिबार (४ साल अघि)
छरिएर रहेको पुँजी एकत्रित गर्न स्काई ग्रुप गठन

काठमाडौं, २८ जेठ

वृहत्तर व्यापारिक समूह गठन गरी व्यापारमा विविधिकरण गर्दै अघि बढ्ने प्रणसहित शनिवार काठमाडौंमा स्काई ग्रुप नामक संगठन गठन भएको छ ।  ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवालले छरिएर रहेको पुँजीलाई एकत्रित गरेर लगानीलाई व्यापक पार्नु मुख्य उद्देश्य रहने बताए ।

यस्तै ग्रुपका प्रमुख सल्लाहकार युवक राजभण्डारीले देशभरका उद्यमी व्यवसायीलाई एकै समूहमा समाहित गर्दै अघि बढ्ने बताए । उनले धेरै क्षेत्रका अनुभवी व्यक्तिहरूको संलग्नताले ग्रुप मजबूत भएको बताए ।

ग्रुपका सञ्चालक शिवप्रसाद मानन्धरले हार्डवेयर व्यवसायलाई प्राथमिकतामा राखेर सुरु गर्न लागिएको कम्पनीले भविष्यमा हाउजिङ्ग, रियल इस्टेट, अटोमोबाइल, र अन्य सम्भावित उद्योगहरुमा लगानी गर्ने लक्ष लिएको बताए ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंंघका अध्यक्ष रवी सिंह, वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, सल्लाहकार विकास बज्राचार्य, सल्लाहकार अजय पाण्डे, सञ्चालक अनिल साह, प्रमुख कार्यकारी अधिकृत उमेश बरालले ग्रुपको आवश्यकतमाथि चर्चा गरे ।

भक्तपुरका प्रतिष्ठित व्यापारीहरूको सामूहिक प्रयासमा सुरु भएको स्काई ग्रुपले देशका विभिन्न व्यापारिक केन्द्रका स्थापित व्यवसायीलाई समावेश गरी ग्रुप बनाएको हो । ग्रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, भरतपुरलगायत स्थानका करिब एक सय व्यवसायी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

  • घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

    घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

  • Post Thumbnail

    नवदुर्गा नाच प्रशिक्षण तालिम घरको पुनर्निर्माण हुने

  • Post Thumbnail

    बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’

    Post Thumbnail

    सूचना प्रविधि प्रयोगशाला

    Post Thumbnail

    ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

    घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

    घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution