Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २७, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रदेश मतहत आउने बित्तिकै स्वास्थ्य सेवा किन लथालिङ्ग ?

प्रत्यूष ५५० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २८, शनिबार (३ साल अघि)
प्रदेश मतहत आउने बित्तिकै स्वास्थ्य सेवा किन लथालिङ्ग ?

प्रदेश सरकार मतहतमा रहेका अधिकांश स्वास्थ्य संस्थाहरू लथालिङ्ग भएको स्थानीय सरकारका प्रतिनिधिहरूको आरोप छ । संघीय सरकारको व्यवस्थापन तथा अधिकार क्षेत्रभित्र रहेका जिल्ला अस्पतालहरू प्रदेश सरकारले आफ्नो माताहातमा ल्याउने बित्तिकै लथालिङ्ग भएको, दरबन्दी कटौती भएको लगायतका समस्या भएको स्थानीय सरकार प्रमुखहरूले गुनासो गरेका हुन् ।

नलगाड नगरपालिका जाजरकोटका नगरप्रमुख डम्बर रावतले जाजरकोटको ५० शैय्याको अस्पतालको दरबन्दी काटेर डोल्पा , हुम्ला र मुगुका १५ शैय्याका अस्पतााल बराबरको दरबन्दी पठाएको बताए । उनले भने, ‘सुर्खेतको मेहलकुनास्थित ५० शैय्या को अस्पताल बराबरकै दरबन्दी जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा थियो, अहिले दरबन्दी काटेर १५ शैय्या बराबरको बनाइएको छ । यसरी कसरी चल्छ ?’ उनले प्रश्न गरे ।

यस्तै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले पटकपटक समस्याका विषयमा कुरा उठाए पनि सुनुवाइ नभएको भन्दै अब आफू नबोल्ने बताए । नवनिर्बाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालनका लागि आयोजना गरिएको अभिमुखीकारणमा स्थानीय सरकारका प्रमुखले मुख्यमन्त्री जीवनबहदुर शाही र अन्यमन्त्रीहरुलाई यस्तै प्रश्न गरेर हैरान बनाए ।

स्थानीय सरकारका प्रमुखबाट आलोचना खेपेका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने क्रम्मा प्रदेशसभा सदस्य समक्ष जवाफ फर्काएका थिए । ‘सबै काम प्रदेशले गरौँ भनेर तपाईहरू भन्नुहुन्छ, उता स्थानीय सरकारका प्रमुखले के भन्नु भयो सुन्नु भयो नी ?,’ उनले प्रश्न गरे, ‘घाँटी हेरेर हाड ल्ने काममा लाग्ने की भन्ने हो । तपाईहरू सबै काम प्रदेशले गर्नुपर्छ भन्नुहुन्छ तर गरेका काम लथालिङ्ग भइसक्यो भन्ने रिर्पोट आएको छ ।’

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

  • थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

    थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

  • बाँकेमा चिसोले मर्न थाले मौरी

    बाँकेमा चिसोले मर्न थाले मौरी

  • दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

    दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २६ गते शनिबार

    २०८२ पुस २६ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

    थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

    बाँकेमा चिसोले मर्न थाले मौरी

    बाँकेमा चिसोले मर्न थाले मौरी

    दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

    दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution