Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

त्रिपुरासुुन्दरी–५ घिमिरेगाउँको पहिरोमा बेपत्ता खाँडको शव भेटियो

प्रत्यूष ५३१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २७, शुक्रबार (३ साल अघि)
त्रिपुरासुुन्दरी–५ घिमिरेगाउँको पहिरोमा बेपत्ता खाँडको शव भेटियो

धादिङ,२७ जेठ ।
धादिङको त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ घिमिरेगाउँमा पहिरोले घर पुरिएर बेपत्ता भएकाको शव भेटिएको छ।

गएराति अन्दाजी साढें १२ बजे घरमाथिबाट आएको पहिरोले घर पुरिएपछि बेपत्ता भएका घिमिरेगाउँका ५५ वर्षीय सिताराम भन्ने नेत्रप्रसाद खाँणको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि सल्यान्टार लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

रातीको समयमा अबिरल वर्षाका कारण भुकम्पबाट पुनःनिर्माण गरिएको घर माथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्को सहितको लेदोले पुरिएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरै छोपिएको थियो ।

मृतक खाँण बिहिबारमात्रै पोखराबाट घर आएका थिए । उनको श्रीमती अर्को घरमा सुतेकोले उनी भने पहिरोबाट जोगिएको स्थानीयले बताएका छन् ।

मृतक खाँणको १ छोरा रोजगारीको सिलसिलामा कोरियामा छन् भने बुहारी पोखरामा बस्दै आएको बताईएको छ ।

उद्दार कार्यमा कांग्रेसका नेता तिलक रुवाली, त्रिपुरासुुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, वडाध्यक्ष कुश बहादुर सिटौला, स्थानीयहरु र प्रहरीहरु सहभागि थिए।

प्रतिक्रिया दिनुहोस
त्रिपुरासुन्दरी गाउँपालिका सम्बन्धि थप
  • गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

  • नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

    नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

  • अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

    अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

  • सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

    सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

    नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

    अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

    अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

    सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

    सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution