Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको त्रिपुरासुुन्दरीमा पहिरोले घर पुरियो, एकजना बेपत्ता

प्रत्यूष ७३३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २७, शुक्रबार (३ साल अघि)
धादिङको त्रिपुरासुुन्दरीमा पहिरोले घर पुरियो, एकजना बेपत्ता

धादिङ,२७ जेठ।
धादिङको त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक सुचना अधिकारी राम थापाका अनुसार गएराति अन्दाजी साढें १२ बजे घरमाथिबाट आएको पहिरोले घर पुरिएपछि घिमिरेगाउँका ५५ वर्षीय सिताराम भन्ने नेत्रप्रसाद खाँड हराईरहेका छन् ।

रातीको समयमा अबिरल वर्षाकाकारण भुकम्पबाट पुनःनिर्माण गरिएको घर माथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्को सहितको लेदोले पुरिएको प्रहरीले जनाएको छ । घरका अन्य सदस्य अर्काे घरमा रहेकोले सकुशल रहेका छन् । खाँणको अवस्था भने पत्ता लागेको छैन । पहिरोले घर छोपिएको छ ।

ठुलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या आएको छ । उद्दारमा स्थानीय जनता, समाजसेवीहरु र नेपाल प्रहरी लागि रहेको बताईएको छ । घटना स्थल क्षेत्रमा जेसीवी जान नसकेको र थप उद्धार टोलि आवश्यक भएको नेपाल रेडक्रस सोसाईटीका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो । photo-gandakivoice

प्रतिक्रिया दिनुहोस
त्रिपुरासुन्दरी गाउँपालिका सम्बन्धि थप
  • निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

    निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

    ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

  • अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

    अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १७ गते शनिबार

    २०८२ माघ १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

    निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

    ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

    अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

    अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution