Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रत्यूष ९९१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २५, बुधबार (४ साल अघि)
थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

धादिङ,२५ जेठ ।
गत २४ घन्टामा देशभर थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर आज ३ हजार ४९ कोरोना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा २ हजार १ सय २१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १० जना र ९ सय १९ एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ८ जना स्वस्थ भएका छन् । जबकी गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

यस्तै गत २४ घन्टामा देशभर १ लाख १६ हजार ३ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

  • फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

  • Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान

  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

    Post Thumbnail

    नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution