Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जिसस धादिङमा गठबन्धनको भागबण्डा मिल्यो : प्रमुख पद माओवादीले पाउँदा कांग्रेसले ७ सदस्य पाउने

प्रत्यूष १८३४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २५, बुधबार (४ साल अघि)
जिसस धादिङमा गठबन्धनको भागबण्डा मिल्यो : प्रमुख पद माओवादीले पाउँदा कांग्रेसले ७ सदस्य पाउने

धादिङ,२५ जेठ ।
जेठ २९ गते हुने जिल्ला समन्वय समिति धादिङको निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले भागबण्डा टुंग्याएका छन् ।

बुधबार नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्ष्यतामा बसेको सत्तारुढ गठबन्धनका दलहरुको बैठकले भागबण्डा टुंग्याएका हुन् ।

बैठकले जिल्ला समन्वय समिति धादिङको प्रमुखमा माओवादी केन्द्र, उपप्रमुखमा नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसको तर्फबाट सात जना सदस्य उम्मेदवार उठाउने निर्णय गरेको छ ।

बैठकमा काँग्रेसबाट दिलमान पाख्रिन, रमेश धमाला, हरि अधिकारी, भिमप्रसाद ढुङ्गाना, विश्व अर्याल, माओवादीबाट शालिकराम जमकट्टेल, बिजय बुर्लाकोटी, मनराज भण्डारी, दिपक लामिछाने र समाजबादीबाट गुरु प्रसाद बुर्लाकोटी, सुवास खतिवडा र कुलमान वि.कको उपस्थिती रहेको थियो ।

जिल्ला समन्वय समितिमा कसैको पनि एकल बहुमत छैन । २ नगरपालिका र ११ गाउँपालिका रहेको धादिङमा नेपाली काँग्रेसले सात पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेको छ ।

माओवादी केन्द्रले ३ प्रमुख ५ उपप्रमुख जितेको छ भने नेकपा एसले १ प्रमुख र ३ उप्रमुख जितेको छ । नेकपा एमालेले २ प्रमुख जितेको छ ।जिल्लामा प्रमुख र उपप्रमुख गरी १४ पु¥याउँदा समन्वय समिति एकलौटी बन्छ । तर, कुनैपनि पार्टीको एकलौटी १४ जना प्रमुख र उपप्रमुख पुग्दैन ।

धादिङमा समन्वय समितिको निर्वाचन जेठ २९ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले प्रमुख र उप प्रमुख सहित ९ सदस्यको लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।

यस्तो छ निर्वाचन कार्यतालिका
१. मतदाता नामावली प्रकाशन : २०७९ जेठ २७, बिहान ७ः०० बजे
२. अन्तिम मतदाता नामावली प्रकाशन : २०७९ जेठ २७, दिनको १ः०० बजे– २ः०० बजेसम्म
३. उम्मेदवारी मनोनयन दर्ता : २०७९ जेठ २७, दिनको २ः०० बजे– ४ः०० बजेसम्म
४. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७९ जेठ २८, दिनको २ः४५ बजे– ३ः०० बजेसम्म
५. मतदान : २०७९ जेठ २९, दिनको ११ः०० बजे– १ः०० बजेसम्म

No description available.

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution