Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एन्फा चुनावः क-कसले गरे उम्मेदवारी दर्ता ?

प्रत्यूष ६८६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (३ साल अघि)
एन्फा चुनावः क-कसले गरे उम्मेदवारी दर्ता ?

काठमाडौं, १० जेठ। 

आउँदाे ६ असारमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाका लागि २९ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार बिहानसम्म अध्यक्षमा दुई जनाकाे सहित २९ जनाको नाम उम्मेदवारी दर्ता भएको हो ।

आगामी चार वर्षे कार्यकालको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन् । यस अघि २०७४ सालमा दुबै एकै समूहबाट विजय हुँदै नयाँ कार्यसमिति निर्माण गरेका थिए । जुन समूहले चुनावमा ‘क्लिन स्विप’ गरेको थियो ।

यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा हालका उपाध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले शेर्पा समूहमाबाट उम्मेदवारी दिएका हुन् । यता, पंकजविक्रम नेम्बाङ समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका वीरबहादुर खड्काले भने दर्ता गराएका छैनन् । कार्यसमितिमा एक वरिष्ठ उपाध्यक्ष रहनेछन् ।

यस्तै, उपाध्यक्ष पदका लागि शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ, विज्ञानराज शर्मा र दीर्घबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् ।एन्फाको २१ सदस्यीय कार्यसमितिमा चार जना उपाध्यक्ष रहन्छन् । महिला सदस्यका लागि विन्द्रा देवान, सरिला श्रेष्ठ मेलकु र विमला पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । कार्यसमितिमा दुई महिला सदस्य रहन्छन् ।

यस्तै १३ जना खुला सदस्यका लागि १९ जनाको उम्मेदवारी परिसकेको छ । सदस्य  पदमा उम्मेदवारी दिनेमा भरत बुड थापा, दिपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजारा, तपेश्वर कुमार राउत कुर्मी, मणिराज विष्ट, मणिकुमार लिम्बू, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ, रमेश कुमार श्रेष्ठ र शम्भु बहादुर सिंह ठकुरी छन् ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution