Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा नवनिर्वाचित पालिका प्रमुखहरुले लिए सपथ

प्रत्यूष ८९४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ९, सोमबार (३ साल अघि)
धादिङमा नवनिर्वाचित पालिका प्रमुखहरुले लिए सपथ

धादिङ,०९ जेठ ।
धादिङमा नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुले सपथ लिएका छन् ।

सोमबार जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृत (जिल्ला अदालत धादिङका न्यायाधीश)रमेशप्रसाद ज्ञवालीले २ नगरपालिका प्रमुख र ११ गाँउपालिकाको अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका हुन् ।

नीलकण्ठ नगरपालिका मेयर भीमप्रसाद ढुंगाना, धुनीबेसी नगरपालिका मेयर बालकृष्ण आचार्य, थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, गल्छीका अध्यक्ष केदारनाथ खतिवडा, गजुरीका अध्यक्ष गणेशलाल श्रेष्ठ, बेनिघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया, सिद्धलेकका अध्यक्ष परशुराम खतिवडा, ज्वालामुखीका अध्यक्ष यामनाथ दनै, त्रिपुरासुन्दरीका अध्यक्ष राजु उप्रेती, नेत्रावती डबजोङका अध्यक्ष मेघनाथ रिजाल, गङ्गाजमुनाका अध्यक्ष भक्तबहादुर लामा, खनियाबासका अध्यक्ष रणबहादुर तामाङ र रुवी भ्यालीका अध्यक्ष रामसिंह तामाङले शपथ लिएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, कार्यालय प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सपथ ग्रहणपछि पालिका प्रमुखहरुले आफ्नो पालिकामा सुशासन कायम राख्दै भ्रष्ट्राचार र बेथितिहरु न्यूनीकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । १३ स्थानीय तहमा १०४ वडा रहेको धादिङमा कांग्रेसले ७ पालिका, माओवादी केन्द्रले ३ पालिका, एमालेले २ र एकीकृत समाजवादीले १ पालिकामा अध्यक्ष जितेका छन् ।

यसैगरी १०४ वडाको मतपरिणाम अनुसार कांग्रेसले ३५, माओवादी केन्द्रले ३२, एमालेले २१, एकिकृत समाजबादीले ७, राप्रपाले ४, स्वतन्त्र उम्मेदवारले ४ र जसपाले १ वडाध्यक्ष जितेको छ ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution