Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तीनै पक्षको कमजोरी, प्रशिक्षकको विकल्प र व्यवस्थापन हटाउन सुझाव

प्रत्यूष १८२७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ७, शनिबार (४ साल अघि)
तीनै पक्षको कमजोरी, प्रशिक्षकको विकल्प र व्यवस्थापन हटाउन सुझाव

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादको अनुसन्धानका लागि गठित छानबिन समितिले अस्पष्ट, अन्योलपूर्ण र सतही प्रतिवेदन बुझाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले पूर्व खेलाडी भिक्टोर राणाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । राणाको नेतृत्वमा गठित समितिमा पूर्व खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)का उपाध्यक्ष दीपक थापा पनि थिए । तीन सदस्यीय समितिले एन्फा सचिवालयमा जेठ ४ गते पेस गरेको प्रतिवेदनमा दुवै पक्षको दोष देखाइएको छ भने स्पष्टरूपमा गल्तीबारे यकिन गरिएको छैन । खेलाडी र प्रशिक्षक, व्यवस्थापन सबै पक्षको दोष देखाइएको सन्तुलित प्रतिवेदनले सबै पक्षलाई सचेत गराउने मात्र भनिएको छ । यस्तै प्रशिक्षकको विकल्प र एएफसी कप छनोट पछि व्यवस्थापकलाई हटाउन सिफारिस गरेको छ । प्रशिक्षक अब्दुल्लाहले आज नै विद्रोह गरेका १० खेलाडी सहित कप्तान क्रण कुमार लिम्बूलाई बाहिर राख्दै टिम घोषणा गरेका छन् । जसमा चार खेलाडीले मौका पाएका छन् । पूर्णपाठ Avatar
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

    एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

  • Post Thumbnail

    शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धिः १३ दिनमा ६०० पर्यटक

  • Post Thumbnail

    बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

  • Post Thumbnail

    एनपिएलः चितवनविरुद्ध विराटनगर फिल्डिङमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

    एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

    Post Thumbnail

    शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धिः १३ दिनमा ६०० पर्यटक

    Post Thumbnail

    मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

    व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

    व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution