Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठको मेयरमा कांग्रेसका ढुङ्गाना र उपमेयरमा माओवादीका विश्वकर्मा विजयी

१३५७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ५, बिहिबार (४ साल अघि)
नीलकण्ठको मेयरमा कांग्रेसका ढुङ्गाना र उपमेयरमा माओवादीका विश्वकर्मा विजयी

धादिङ,०५ जेठ ।

नीलकण्ठ नगरपालिका मेयरमा पुनः कांग्रेसका भीम प्रसाद ढुङ्गाना र उप मेयरमा माओवादी केन्द्रका दिपक विश्वकर्मा विजयी भएका छन् ।

ढुङ्गानाले १३ हजार ६७५ मत मत ल्याई बिजयी भए । उनको निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार गंगादेवी श्रेष्ठले ८ हजार ६८४ मत ल्याईन ।

यस्तै नगरपालिकाको उपप्रमुखमा विश्वकर्मा ९ हजार ३ मत ल्याई बिजयी भए भने उनका प्रतिद्वन्दीहरु एमालेका फन्द्रा तामाङले ७ हजार ७८० मत र स्वतन्त्रका उम्मेदवार कल्पना अधिकारीको ४ हजार ३७१ मत ल्याईन ।

नीलकण्ठ नगरपालिकामा माओवादी केन्द्र बाट वडा न १ मा गणेश गुरुङले ६५५, वडा न २ मा ध्वज बहादुर गुरुङले ९४४, वडा न ५ मा राम बहादुर श्रेष्ठले ११४०, वडा न १४ मा नमराज दुवाडीले ९८५ मत प्राप्त गरेका छन् ।

नेपाली काग्रेस बाट वडा न ७ मा गौतमहरि अधिकारीले ११०२, वडा न ९ मा राजन बराइलीले ११८८, वडा न १० मा सरोज पाण्डे ६३१,वडा न ११ मा राम बहादुर श्रेष्ठले ८३५,वडा न १२ मा धर्मराज भण्डारीले १०४५,वडा न १३ मा सोम बहादुर गुरुङले १०१९ मत सहित बिजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार हरि ब श्रेष्ठले वडा न ४ मा ११०० मत सहित बिजयी भएका छन् । नीलकण्ठ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले नीलकण्ठ ३ मा १३३९ मत र प्रकाश श्रेष्ठले नीलकण्ठ ८ मा ११५३ मत सहित बिजयी भएका छन् ।

नीलकण्ठ ६ मा नेपाली काग्रेसका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ र माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेलको बराबरी मत आएपछि हालसम्म पनि गोला प्रथा भएको छैन । गोला प्रथाबाट अध्यक्ष छुट्याउन बाँकी रहेकोले अन्तिम नतिजा घोषणा नगरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

  • Post Thumbnail

    बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

  • Post Thumbnail

    दसैँ नजिकिएसँगै काठमाडाँैका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    Post Thumbnail

    बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

    Post Thumbnail

    दसैँ नजिकिएसँगै काठमाडाँैका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution