
धादिङ,०४ जेठ ।
नीलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा नेपाली कांग्रेसका सरोज पाण्डे विजयी भएका छन् । पाण्डेले ८१ मतको अन्तरले माओवादी केन्द्रका कुमार थापामगरलाई पराजित गरेका हुन् ।
जितका लागि पाण्डले ६३१ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दीहरु माओवादी केन्द्रका कुमार थापा मगरले ५५०, एमालेका राजाराम पाठकले ४०२ र जसपामा गणेश तिमल्सिनाले ८८ मत ल्याएका थिए । सरोज पाण्ड नेपाली कांग्रेस धादिङका कान्छो उम्मेदवार हुन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |