Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धुनीबेसी नगरपालिकाको प्रमुखमा समाजवादीका आचार्य र उपप्रमुखमा काँग्रेसका उप्रेती निर्वाचित

७०३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (३ साल अघि)
धुनीबेसी नगरपालिकाको प्रमुखमा समाजवादीका आचार्य र उपप्रमुखमा काँग्रेसका उप्रेती निर्वाचित

धादिङ,०३ जेठ ।
धुनिबेशी नगरपालिकाको प्रमुखमा एकिकृत समाजवादीको उम्मेदवार बालकृष्ण आचार्य र उप प्रमुखमा नेपाली काग्रेसका उम्मेदवार सुरज उप्रेती निर्वाचित भएका छन् । प्रमुखमा आचार्यले ८७०६ मत र उप प्रमुखमा उप्रेतीले ८३८७ मत प्राप्त गरि बिजयी भएका हुन् ।

आचार्यका प्रतिद्धन्दि नेकपा एमालेका राम राजा पाण्डेले ६५९२ र उप्रतीका प्रतिद्धन्दि नेकपा एमालेका मन्दिरा श्रेष्ठले ६४७० मत प्राप्त गरेका छन् ।

धुनिबेशी नगरपालिकामा माओवादी केन्द्रबाट वडा न १ मा मान बहादुर तामाङ १०५१, वडा न ६ मा रमेश प्रसाद आचार्य ८१७, वडा न ८ मा राममृष्ण रेग्मी १०७६ मत सहित बिजयी भएका छन् ।

नेपाली काग्रेस बाट वडा न ३ मा प्रकाश हमालले ९३५ र वडा न ७ मा यदुनाथ पाठकले १०७८ मत र वडा न ९ मा माधव प्रसाद सिलवालले १२७९ मत ल्याई बिजयी भएका छन् ।

एकिकृत समाजवादीबाट वडा न २ मा लक्षजित तामाङले १०९१, वडा न ४ मा हरि प्रसाद सुवेदी ८३६ मत सहित बिजयी भएका छन् । त्यसैगरि वडा न ५ मा स्वतन्त्र उम्मेदवार विसाल भट्टराईले ८८६ मत सहित बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
धुनिबेशी नगरपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution