Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेत्रावती डबजोङको अध्यक्ष–उपाध्यक्षमा काग्रेसका मेघनाथ रिजाल र सितामाया गुरुङ बिजयी

प्रत्यूष ८६७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (३ साल अघि)
नेत्रावती डबजोङको अध्यक्ष–उपाध्यक्षमा काग्रेसका मेघनाथ रिजाल र सितामाया गुरुङ बिजयी

धादिङ,०३ जेष्ठ ।
नेत्रावती डबजोङ गाउपालिकामा नेपाली काग्रेसका उम्मेदवारहरु अध्यक्षमा मेघनाथ रिजाल र उपाध्यक्षमा सितामाया गुरुङ बिजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार रिजालले २ हजार ५४२ मत प्राप्त गरे भने उपाध्यक्ष पदका उम्मेदवार गुरुङले २ हजार ७८६ मत प्राप्त गरि बिजयी भएका हुन् ।

रिजालका प्रतिद्धन्द्धि नेकपा माओवादी केन्द्रका उर्मिला तामाङ गुरुङले १६८३ मत र उपाध्यक्ष पदका प्रतिद्धन्दि नेकपा एमाललेका बिना कुमारी मम्मा तामाङले १६३३ मत प्राप्त गरेका छन् ।

नेत्रावती डबजोङ गाउपालिकाको वडा नं १ मा काग्रेसका ठाकुर गुरुङले ६०३, वडा न २ मा मिन बहादुर तामाङले ३१० र वडा न ३ मा शुरेश वाईवाले ४२९ मत ल्याई बिजयी भएका छन् । वडा न ४ मा नेकपा एमालेका उम्मेद्वार तिल बहादुर गुरुङले ५८४ मत ल्याई बिजयी भएका छन् भने वडा नं ५ मा काङ्ग्रेसका हरि अधिकारीले ७२७ मत ल्याई बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
नेत्रावती डबजोङ गाउँपालिका सम्बन्धि थप
  • सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

    सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

  • सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

  • प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

    सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution