Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठ–८ मा भुईकटर चिन्हका स्वतन्त्र उम्मेदवार श्रेष्ठको प्यानलै बिजयी

प्रत्यूष ६७२ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (३ साल अघि)
नीलकण्ठ–८ मा भुईकटर चिन्हका स्वतन्त्र उम्मेदवार श्रेष्ठको प्यानलै बिजयी

धादिङ,०३ जेष्ठ ।
नीलकण्ठ नगरपालिका वडा न ८ को वडा अध्यक्षमा भुईकटर चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार प्रकाश श्रेष्ठ बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार रमेश कोईरालालाई ७९० मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् ।

जम्मा खसेको २ हजार २८८ मा श्रेष्ठले ११५३ मत ल्याउँदा काँग्रेसका कोईरालाले ३६३, एमालेका उम्मेदवारले ४०२ र माओवादीका उम्मेदवार बद्री प्रसाद सुवेदीले १०० मत पाएका छन् ।

नीलकण्ठ नगरपालिका वडा न ८ मा प्रकाश श्रेष्ठको प्यानल नै बिजयी भएका हुन् । वडा सदस्यहरुमा दुर्गा अधिकारी १११८,विमला बराइली ११४०,उमेश मगर १०८५,छविप्रसाद काप्री १०१८ मत प्राप्त गरेका छन् ।

उक्त वडा बाट नेपाली काग्रेसका मेयर पदका उम्मेदवार भीम प्रसाद ढुङ्गनालाई १३६९, नेकपा एमाललेका मेयर पदका उम्मेदवार गंगा श्रेष्ठलाई ४४९ र उप प्रमुखमा माओवादीका उम्मेदवार दिपक बिकलाई ३८६ र एमालेका उप प्रमुख उम्मेदवार फन्द्रा तामाङलाई ४५९ र स्वतन्त्र उम्मेदवार कल्पना अधिकारीलाई ३२१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution