Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गजुरीको अध्यक्षमा माओवादी केन्द्रका श्रेष्ठ र उपाध्यक्षमा काँग्रेसकी विसुराल बिजयी(वडाध्यक्षको विवरण सहित)

प्रत्यूष ९५५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (३ साल अघि)
गजुरीको अध्यक्षमा माओवादी केन्द्रका श्रेष्ठ र उपाध्यक्षमा काँग्रेसकी विसुराल बिजयी(वडाध्यक्षको विवरण सहित)

धादिङ,०३ जेठ ।
गजुरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका राजेन्द्र विक्रम वस्नेतलाई १८ सय ८ मतले पराजित गर्दै बिजयी भएका हुन् । श्रेष्ठले ५ हजार ४ सय ६३ मत पाउँदा एमालेका वस्नेतले ३ हजार ६ सय ५५ मत ल्याएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी सर्मिला विसुराल बिजयी भएकी छिन् ।उनले एमालेकी भगवती खतिवडालाई १६ सय ९५ मतले पराजित गर्दै बिजयी भएकी हुन् । विसुरालले ४ हजार ९ सय ५३ मत पाउदा एकालेकी खतिवडाले ३ हजार २ सय ५८ मत ल्याएकी छिन् ।

गजुरी गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका तारानाथ भण्डारी, वडा नं २ मा काँग्रेसका द्रोण कँडेल, वडा नं ३ काँग्रेसका ऋशीलाल श्रेष्ठ, वडा नं ४ मा काँग्रेसका सुरेन्द्र प्रजा, वडा नं ५ मा माओवादी केन्द्रका गोविन्द लामिछाने, वडा नं ६ मा माओवादी केन्द्रका भक्तबहादुर तामाङ, वडा नं ७ मा माओवादी केन्द्रका बद्री प्रसाद जम्कटेल, वडा नं ८ मा माओवादी केन्द्रकै देवराज ओझा निर्वाचित भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
गजुरी गाउँपालिका सम्बन्धि थप
  • गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

    गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

  • पर्यटकको रोजाइमा वेतना सिमसार

    पर्यटकको रोजाइमा वेतना सिमसार

  • एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

  • रौतहटको जयनगरमा फर्निचर मेला :  उपभोक्ता र व्यवसायी आकर्षित

    रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ११ गते आईतबार

    २०८२ माघ ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

    गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

    पर्यटकको रोजाइमा वेतना सिमसार

    पर्यटकको रोजाइमा वेतना सिमसार

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    रौतहटको जयनगरमा फर्निचर मेला :  उपभोक्ता र व्यवसायी आकर्षित

    रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution