Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अपडेट : ससाहा मोटरसाईकल दुर्घटनाका घाईते सन्तोष अधिकारीको मृत्यु

६७२ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (३ साल अघि)
अपडेट : ससाहा मोटरसाईकल दुर्घटनाका घाईते सन्तोष अधिकारीको मृत्यु

धादिङ,०३ जेठ ।
धादिङको नीलकण्ठ नगरपालिका–८ ससाहामा सोमबार भएको मोटरसाइकल दुर्घटनाका घाईते सन्तोष अधिकारीको मृत्यु भएको छ ।

मोटरसाइकलका चालक नीलकण्ठ नगरपालिका वडा नं ३ का २४ वर्षीय अधिकारीको बिहान काठमाडौँ स्थित अन्नपुर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवत्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

सोमबार पोखराबाट धादिङबेसी आउदै गरेको बा ०२–०३३ प ३३९४ नम्बरको मोटरसाईकल र धादिङबेशीबाट मलेखुतर्फ जाँदे गरेको बा ५ ख ७०७२ नम्बरको आइचर ट्रकसँग ठोक्किदाँ मोटरसाइकलमा पछाडी वसेका नीलकण्ठ नगरपालिका वडा नं ७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको थियो । पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको हो ।

मृतक पोखरेल शुक्रबार भएको स्थानिय तह निर्वाचनमा नीलकण्ठ–७ को वडा सदस्यका उम्मेदवार समेत हुन् । दुर्घटनामा घाईते भएका अधिकारीलाई भने धादिङ अस्पतालमा सामान्य उपचारपश्चात काठमाडौँ रिफर गरिएको थियो । ठक्कर दिई फरार रहेका आइचर ट्रकका चालकलाई चितवनबाट समातिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution