Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको निर्वाचन अपडेट : गल्छीमा एमाले, बेनिघाटमा काग्रेस अग्रस्थानमा, रुबिभ्यालीमा गठबन्धन र राप्रपा बराबरीमा

प्रत्यूष ११३८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३१, शनिबार (३ साल अघि)
धादिङको निर्वाचन अपडेट : गल्छीमा एमाले, बेनिघाटमा काग्रेस अग्रस्थानमा, रुबिभ्यालीमा गठबन्धन र राप्रपा बराबरीमा

धादिङ,३१ बैशाख ।

स्थानिय तहको हिजो भएको निर्वाचनमा अन्य जिल्लामा जस्तै धादिङ जिल्लाको स्थानिय तहहरुको मत गणना सुरु भएको छ ।
जिल्लामा हाल सम्म गल्छि,बेनिघाट रोराङ, र रुविभ्यालीको अपडेट सार्वजनिक भएको छ ।

गल्छी गाउपालिकाको यस्तो हाल सम्मको मत गणनाको अवस्था
गल्छी गाउपालिकाको प्रमुख पदमा हाल सम्मको मतगणनामा नेकपा एमालेका केदारनाथ खतिवडा अग्रस्थानमा रहेका छन् । उनले ८७६ मत पाएका छन् भने गठबन्धनका तर्फ बाट नेकपा एकिकृत समाजबादीका कृष्णहरि श्रेष्ठले ५२३ मत पाएका छन् ।

त्यसै गरि उप प्रमुखमा गठबन्धन नेपाली काग्रेसका भाईकाजि तिवारी अग्रस्थानमा रहेका छन् । उनले ७२७ मत हासिल गरेका छन् । त्यस्तै नेकपा एमालेका उप प्रमुख पदका उम्मेदवार राधा लामिछानेले ६६६ मत हासिल गरेकी छिन ।
वडा अध्यक्षमा पनि एमालेका उम्मेदवारले ७४२ मत ल्याएर अग्रस्थानमा रहेका छन । गठबन्धनका उम्मेदवारले ६६३ मत ल्याएका छन् ।

बेनिघाट रोराङ गाउपालिकामा यस्तो हाल सम्मको मत गणनाको अवस्था                                                                                          बेनिघाट रोराङ गाउपालिकाको अध्यक्षमा नेपाली काग्रेसका देवि सिलवालले अग्रस्थानमा रहेका छन् उनले १९३ मत ल्याएका छन् । नेकपा एमाललेका उम्मेदवार देवि प्रसाद त्रिपाठीले १२९ र माओवादी केन्द्रका कृष्ण बहादुर थपलियाले १४७ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली काग्रेसका शुशिला मगरले १५५,नेकपा एमालेका हिरादेवी रेग्मीले ११४ र एकिकृत समाजबादिका टाप बहादुर श्रेष्ठले २६ मत ल्याएका छन् ।

रुविभ्याली गाउपालिकामा यस्तो हाल सम्मको मत गणनाको अवस्था                                                                                                रुविभ्याली गाउपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार र राप्रपाको उम्मेदवारको बराबरी मत आएको छ । एक सय मत गन्दा दुवैको ४२ मत आएको हो । उपाध्यक्षमा गठबन्धनका फे लामा तामाङको ४५ र राप्रपाका उम्मेदवारको ३२ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस
गल्छी गाउँपालिका सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution