Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०७९ माघ २२, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

माधव नेपालकाे मुद्दा फेरि ‘हेर्न नभ्याइने’ सूचीमा

प्रत्यूष २५४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २९, बिहिबार (८ महिना अघि)
माधव नेपालकाे मुद्दा फेरि ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं, २९ वैशाख। 

सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि ‘हेर्न नभ्याइने’ सूचीमा परेकाे छ । सुनुवाइका लागि रिटकाे पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियाे।

यसअघि १० चैत २०७८ मा पनि रिटकाे सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएकाे थियाे ।

नेपालले एमाले वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा रिट दायर गरेका हुन् । अन्य रिट निवेदकहरू भने भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल हुन् । हाल नेपालबाहेक सबै एमालेमै छन् । उनीहरूले रिटमार्फत सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी चलाएर ‌‌‌ओलीले राजनीतिक जीवन नै समाप्त गर्ने दूराशयपूर्ण मनोभावना राखी सांसद पदबाट हटाउन खोजेको  उल्लेख गरेका छन् ।

२८ फागुन २०७७ र ७ चैत २०७७ तथा ६ वैशाख २०७८ मा एमालेले गरेको निर्णय र सोही निर्णयलाई आधार मानेर ओलीले कारबाही गर्न लागेको पनि उल्लेख छ ।

नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमार्फत उनीहरूले परमादेश पनि माग गरेका थिए ।

१३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।  त्यसपछि रिटको पेसी १० चैत २०७८ मा तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’ भनियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • रोजमेरीको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    रोजमेरीको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  • ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान

    मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान

  • समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी : मन्त्री भण्डारी

    समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी : मन्त्री भण्डारी

  • प्रत्यूष ई-पेपर थप

    २०७९ माघ २० गते शुक्रबार

    २०७९ माघ २० गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रोजमेरीको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    रोजमेरीको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान

    मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान

    समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी : मन्त्री भण्डारी

    समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी : मन्त्री भण्डारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0