Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

३० गते अत्यावश्यक बाहेकका सबै सवारी बन्द : आजदेखी प्रशासनको सेवा स्थगित

प्रत्यूष ५२२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २७, मंगलबार (३ साल अघि)
३० गते अत्यावश्यक बाहेकका सबै सवारी बन्द : आजदेखी प्रशासनको सेवा स्थगित

धादिङ,२७ वैशाख ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन सवारी साधन चलाउन नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले आज एक सूचना जारी गर्दै मतदानको दिन अनुमती प्राप्त सवारी साधन, कुटनीतिक निकायका सवारी साधन र अत्यावश्यक सेवाका लागि परिचालन हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनहरु संचालनमा पुर्ण रुपमा रोक लगाइएको जानकारी गराएको छ । सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्नेसमेत प्रशासनले चेतावनी दिएको छ ।

साथै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । मतदान कार्यमा धादिङ प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरु निर्वाचन सम्बन्धी कार्यमा खटिनुपर्ने भएकोले प्रशासानबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु २७ गतेदेखि २९ गतेसम्मका लागि स्थगन गरिएको सुचनामा भनिएको छ ।

May be an image of text

May be an image of text that says "जिल्ला प्रशासन कार्यालय daodhading12 मिति २०७६/०१/२७ प्रवाह स्थगन गरिएको सुचना। मिति २०७९ साल वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान कार्यमा यस कार्यालयमा कार्यरत कर्मचारीहरु निर्वाचन सम्वन्धी कार्यमा खटिनु पर्ने भएकोले यस जिल्ला प्रशासन कार्यालयहरुवाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु मिति २०७९/०१/२७ देखि २०७९/०१/२९ गते सम्मका लागि स्थगन गरिएको व्यहोरा सम्वन्धित सबैमा जानकारीको लागि सूचना प्रकाशन गरिएको छ यसवाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालय क्षमा याचना गदद घ्रुवप्रसाद काइराला सहायक प्रमुख जिल्ल अधिकारी"

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution