Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेत्रावतीमा टेकजंग द्धारा उम्मेद्वारी फिर्ता, मेघनाथलाई दिए समर्थन

५७३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २६, सोमबार (३ साल अघि)
नेत्रावतीमा टेकजंग द्धारा उम्मेद्वारी फिर्ता, मेघनाथलाई दिए  समर्थन

धादिङ,२६ बैशाख ।

नेपाली कांग्रेसका नेता टेकजंग लामाले नेत्रावती डबजोङ गाउपालिकाको अध्यक्ष पदमा दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । आज एक बिज्ञप्ती जारी गर्दै उहाले पालिकाको अध्यक्ष पदमा दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

नेपाली काग्रेस बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका लामाको उम्मेदवारी फिर्ता गरे पछि नेत्रावतीमा नेपाली काग्रेस एक भएको बताईएको छ । लामाले अव नेपाली काग्रेसका आधिकारिक उम्मेद्वार मेघनाथ रिजाललाई सघाउने भएका छन् । लामाको साथले रिजाललाई ठुलै सहयोग मिल्ने काग्रेस शुभ चिन्तकको ठम्माई छ ।

जिल्ला सभापति रामनाथ अधिकारी र निवर्तमान सभापति लगायतका नेताहरु बीच सहमती बने पछि लामाले पार्टीको आधिकारीक उम्मेदवार मेघनाथ रिजाललाई सघाउने भएका हुन् ।

लामाले विज्ञप्तीमा मार्फत आम नेत्रावती डवजोङ गाउपालिकाका कांग्रेसका नेता तथा कार्यकर्ता, सुभेच्छुक, समर्थकहरुलाई नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारहरुलाई भोट हाली बिजय गराउन समेत सवै संग आह्वान गरेका छन् ।

टेकजंगले उम्मेद्वारी फिर्ता लिएपछि नेत्रावती डबजोङकाका नेपाली काग्रेसहरु उत्साहित भई मेघनाथ रिजाललाई बिजय गराउन घर दैलोमा ब्यस्त रहेको नेपाली काग्रेस नेत्रावतीले बताएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

  • मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

  • ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

  • पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution