Logo
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १९, बिहिबार
आजको ई-पेपर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्थानीय र न्यून चापीयको संयुक्त असर, आज पनि यी प्रदेशमा वर्षाको सम्भावना

६८५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २६, सोमबार (३ साल अघि)
स्थानीय र न्यून चापीयको संयुक्त असर, आज पनि यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडाैं, २६ वैशाख

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको  संयुक्त प्रभाव रहेको छ ।

बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो देशभर बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । महाशाखाका अनुसार प्रदेश १, बागमती  र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधबार प्रदेश १, बागमती र  लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनचाँदीको मूल्य केही घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

  • प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

  • आज विश्व अटिजम सचेतना दिवस

    आज विश्व अटिजम सचेतना दिवस

  • आजदेखि संसद् अधिवेशन

    आजदेखि संसद् अधिवेशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ चैत्र १८ गते बुधबार

    २०८२ चैत्र १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनचाँदीको मूल्य केही घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    आज विश्व अटिजम सचेतना दिवस

    आज विश्व अटिजम सचेतना दिवस

    आजदेखि संसद् अधिवेशन

    आजदेखि संसद् अधिवेशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    © २०७९ प्रत्यूष Designed by: GOJI Solution