Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि धादिङमा नमुना मतदान

४१० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (३ साल अघि)
निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि धादिङमा नमुना मतदान

धादिङ,२४ बैशाख ।
धादिङमा नमुना मतदान कार्यक्रम गरिएको छ । शनिबार जिल्ला निर्वाचन कार्यालय धादिङको आयोजनामा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको व्यवस्थापनको तयारीस्वरुप निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि जिल्ला समन्वय समितिको प्राङ्गणमा नमुना मतदान कार्यक्रम गरेको हो ।

नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिका लगाएत विभिन्न स्थानीय तहमा निर्वाचनको समयमा खटिने कर्मचारीहरुलाई नमुना मतदान कार्यक्रम संञ्चालन गरिएको हो । जिल्ला निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञावलीले सहजीकरण गर्नुभएका कार्यक्रममा मतदान स्थलको सुरक्षा, कस्ता मतदाताले मत हाल्न पाउने, बुथ क्याप्चर भईहालेमा के गर्ने, निमिदा मत पत्र लगाएत भईपरि आउने समस्या र समाधानका विषयमा तालिम गरिएको थियो ।

नमुना मतदान केन्द्रमा ३० गते हुनेजस्तै व्यवस्थापन गरी महिला, पुरुष, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश गर्ने बाटो बनाइएको थियो। प्रवेश गर्ने ठाउँमा र मत पेटिकाको सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरीसमेत खटाइएको थियो।

नमुना मतदानमा मतदातालाई केन्द्रमा प्रवेश गर्ने प्रक्रियादेखि लाइन बस्ने, मतपत्र लिने, हातको औँलामा मसी लगाउने, मतदान गर्ने, मतपत्र पट्याउने र मत पेटिकामा मतपत्र खसाल्ने लगायत सबै प्रक्रिया पूरा गरिएको थियो । प्रमुख निर्वाचन अधिकृत ज्ञवालीका अनुसार धादिङमा सुरक्षाकर्मी बाहेक १ हजार ५१५ कर्मचारी र ९०९ जना स्वयंसेवक चुनावका लागि खटिनेछन् ।

धादिङमा आउनुपर्ने मतपत्र सबै आइसकेको र कर्मचारीको तालिम सकिएर सम्बन्धित मतदान केन्द्रमा कर्मचारी खटाउन थालिएको पनि ज्ञवालीले बताउनुभयो । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न ठाउँमा नमूना मतदान र तालिमहरू दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

  • मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

  • ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

  • पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution