Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

इमान्दारिता र निष्ठाका एक पर्याय गल्छी गाउँपालिकाकी उपाध्यक्ष उम्मेदवार तिमल्सीना

प्रत्यूष ४४१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (३ साल अघि)
इमान्दारिता र निष्ठाका एक पर्याय गल्छी गाउँपालिकाकी उपाध्यक्ष उम्मेदवार तिमल्सीना

धादिङ,२३ बैशाख ।
इमान्दारिता र निष्ठाका एक पर्याय बन्नु भएका गल्छी गाउँपालिका नेकपा एमालेका तर्फबाट उपाध्यक्ष उम्मेदवार ४७ वर्षीया राधा तिमल्सीना पुनःउपाध्यक्षमा नर्वाचित गराउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

शिक्षकबाट सक्रिय राजनितिमा आउनुभएका तिमल्सीना सामाजिक न्याय र यससंगै विकासलाई अघि बढाउँदा बढाउँदै ५ वर्ष काम गरि सकिएको बताउनुभयो । २०७४ को निर्वाचनमा विजयी भएपछि न्यायिक समिति मार्फत जनताको सेवामा लागिरहेको बताउनुभयो ।

शुशासनका लागि आफूले पहल गर्दा पनि अबरोध आइरहेकोले आगामी दिनमा त्यसलाई चिरेर अघि बढ्ने र योजनाहरुमा हुने काम पारदर्शी बनाउन आफू अनुगमन समितिको संयोजक भएकोले जनताले सबै सूचना जानकारी पाउने व्यवस्था मिलाउने तिमल्सीनाको भनाइ छ ।

गाउँपालिका अध्यक्ष ठेकेदारको पक्षमा लागेर विकासका काम कमजोर पार्न खोज्दा आफूले अनुगमन मार्फत विकास योजनाहरुलाई सही ठाउँमा ल्याउने कोसिस गरेको बताउने उपाध्यक्ष तिमल्सीना निरन्तर शिक्षक संगठनमा आवद्ध अशल सरल र योजनावद्ध विकासको पक्षमा हुनुहुन्छ ।

२०४६ मा विद्यार्थी राजनितिबाट अनेरास्ववियुमा संगठित हुनुभएका तिमल्सीना २०५२ माशिक्षकको नियुक्ति लिएर भुवनेश्वर आधारभुत विद्यालयमा जानुभएको थियो । २०५४ देखि अनेमसंघ जिल्ला कमिटि, २०६५ देखि नेकपा एमाले जिल्ला कमिटि सदस्य, भएर निरन्तर पार्टी संगठन जोगाउनुभएका तिमल्सीनालाई गल्छी बासीले दोश्रो कार्याकल उपाध्यक्ष भएर काम गर्न आग्रह गरेपछि पार्टीको टिकटमा उठेको बताउनुभयो ।

गत वर्षमा महिला हिंसा विरुद्धका अभियान संचालन, विद्यालयमा छात्राहरुका लागि प्याड खरिद गरेर वितरण, स्वास्थ्य विन्दुहरु संचालन, महिलाहरुका लागि व्यवसाय गर्न तालिम र व्यवसाय छनौट गरि संचालन गर्न सहयोग जस्ता कार्यक्रमहरु विशेष गरि आफ्नो पहलमा संचालन गर्नुभएको छ ।

खानेपानी, ग्रामीण सडक वडा कार्यालय निर्माण कार्य गरिएको छ । योजनाहरु सुरु भएको छ । पुरा गर्न आफूले रणनिति बनाएर गर्नका लागि आफूलाई जिताउन उपाध्यक्ष तिमल्सीनाले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution