Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ ११, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भड्किलो चुनावले समावेशिता कार्यान्वयनमा समस्या

२७४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २२, बिहिबार (३ साल अघि)
भड्किलो चुनावले समावेशिता कार्यान्वयनमा समस्या

इलाम, २२ वैशाख

निर्वाचन भड्किलो हुँदै जानुे, लोकतन्त्रमा पुँजीवादी हाबी हुनु र दलहररूले महिलालाई विश्वास गर्न नसकेका कारण संविधानले प्रत्याभूत गरेको समावेशीताको सिद्धान्त कार्यान्वयन नभएको इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । समावेशीता कार्यान्वयनको लागि पुँजीनै जटिल समस्याको रुपमा देखिन थालेको सहभागीको निचोड छ । दलहरू पनि भड्किलो चुनावका कारण समावेशिता कार्यान्वयनमा समस्या आएको स्वीकार्छन् ।

राजनैतिक दलहरूले आफूलाई जति महिलामैत्री दाबी गरे पनि व्यवहारमा कार्यान्वयन नगरेको सरोकारवालाको भनाइ छ ।  महिला र पिछडिएका सिमान्तकृत समुदायको प्रतिनिधित्व विषयक अन्तरक्रियाका सहभागीले आसन्न निर्वाचमा महिला, अल्पसंख्यक लोपोन्मुख समुदाय प्राथमिकतामा नपरेको गुनासो गरे ।

महिला र दलित महिला सदस्यबाहेक ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने संवैधानिक व्यवस्था भए पनि महिला प्राथमिकतामा नपरेको गुनासो छ । राष्ट्रिय प्रजातन्त्र पार्टी इलामका प्रवक्ता गोपाल पौडेलले अहिलेका ठूला दलहरूले नै समावेशितामा ध्यानै नपुर्‍याएको बताउँछन् । स्थानीय तह निर्वाचनको मनोनयलाई हेर्दा कानुनले निर्धारण गरेको पदमा महिला भएपछि अपाङ्गता भएको समुदायबाट कोही नपर्नु दु:खद् भएको टिप्पणी गरे । दलित महिलालाई जनप्रतिनिधिको रुपमा उठाए पनि उनीहरूको क्षमता विकासमा ध्यानै नदिएको विक्रम सुन्दासको बुझाइ छ ।

सिर्जना श्रेष्ठ देखाउनको लागि मात्रै महिलालाई उम्मेदवार बनाएको बताउँछिन् । क्षमता भएका महिलालाई दलले अवसरनै नदिएको उनको भनाइ छ । मानव अधिकार मञ्चकी रञ्जु थामीले दलले प्रमुख पदमा महिलालाई नपत्याएको बताइन् । केही सिमित ठाउँमा बाहेक महिलालाई दलहरूले अवसर नदिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

    धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

  • धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

    धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

  • धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

    कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

  • प्रत्यूष ई-पेपर थप

    २०८२ जेष्ठ २६ गते सोमबार

    २०८२ जेष्ठ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

    धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

    धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

    धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

    कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

    कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution