Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १८, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एमाले थाक्रेको विवाद समाधान,आधिकारीक उम्मेदवारलाई सघाउने सहमती

६२१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार (३ साल अघि)
एमाले थाक्रेको विवाद समाधान,आधिकारीक उम्मेदवारलाई सघाउने सहमती

धादिङ,२० बैशाख ।
नेकपा एमाले थाक्रेको विवाद समाधान भएको छ । एमालेको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिई स्वतन्त्र उम्मेदवार बन्नुभएका गोकर्ण रुपाखेतीले स्वतन्त्र उम्मेदवारबाट ब्याक भई एमालेका आधिकारीक उम्मेदवार रामकुमार आचार्यलाई सघाउन सहमत भएसँगै विवाद समाधान भएको हो ।

थाक्रेमा उत्पन्न आन्तरिक समस्या समाधान गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एमाले धादिङ जिल्ला अध्यक्ष भुमि त्रिपाठी र पार्टी जिल्ला संस्थापक नेता जगन्नाथ नेपाल, कृष्ण पन्त, गोकण रुपाखेती र रामकुमार आचार्य लगायतका नेताहरुलाई निजि निवास बोलाएर विवाद समाधान गर्नुभएको हो । अध्यक्ष ओलीले गल्ती समिक्षा गरौंला, अहिले विवाद नगरौं, एमालेले हार्न हुन्न, जित्ने पक्का रहेको पालिकामा विवाद हुँदा विपक्षीहरु ताली बजाई रहेको मिलेर जानुहोस् भनेपछि आफूले सघाउने निस्कर्षमा पुगेको रुपाखेतीको बताउनुभयो ।

थाक्रेमा टिकट वितरणको विषयलाई लिएर एमालेभित्र तिव्र विवाद भएको थियो । गत बिहिबार नेकपा एमालेको गाउँ कमिटी अध्यक्ष कृष्ण प्रसाद पन्त र एमाले धादिङका सचिवालय सदस्य तथा सामाजिक अभियान्ता गोकर्ण रुपाखेतीले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएका थिए

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

    फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

  • ‘भरतपुर महानगरले सङ्घीयताको मर्मअनुरुप विकास गरेको छ’

    ‘भरतपुर महानगरले सङ्घीयताको मर्मअनुरुप विकास गरेको छ’

  • कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

    कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

  • चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

    चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १८ गते शुक्रबार

    २०८२ पुस १८ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

    फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

    ‘भरतपुर महानगरले सङ्घीयताको मर्मअनुरुप विकास गरेको छ’

    ‘भरतपुर महानगरले सङ्घीयताको मर्मअनुरुप विकास गरेको छ’

    कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

    कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

    चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

    चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution