Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मतदाता भेटघाटमा एमाले

प्रत्यूष १६२७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १९, सोमबार (४ साल अघि)
मतदाता भेटघाटमा एमाले

धादिङ,१९ बैशाख ।

नेकपा एमाले गल्छी गाउँ पालिकाले टोलटोलमा मतदातालाई भेटघाट गर्दै आफूहरुले नै विकास गरेकोले अबको विकासको निरन्तरताका लागि आग्रह गरेको छ ।

गरिब र असमानता अन्त्य गर्ने, नागरिकलाई उत्पादन मुखी बनाउने, कृषिको उत्पादनमा जोड दिएर बजारी करण गर्ने, नागकिको क्षमता विकासमा जोड दिएर सीपमूलक जनशक्ति तयार गरिरोजगारीमा लगाउने जस्ता प्रतिवद्धताहरु एमालेले सार्वजनिक गर्दै एमाले प्रतिनिधिले मात्र विकासको योजना ल्याउन सक्ने भएकोले सूर्य चिन्हमा मत दिन आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्ष उम्मेदवार केदार खतिवडा गाउँगाउँमा विकासकोखाका बोकेर पुग्नु भएको छ। गल्छी गाउँपालिकाको८ ओटा वडाका विभिन्न टोलमा घरदैलो कार्यक्रम संचालन भइरहेको नेकपा एमाले गल्छीका उपाध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभएको छ।

धुनीबेसी
नेकपा एमाले धुनीबेसीले घरघरमा पुगेर मतदातासंग भेटघाट जारी राखेको छ । नेकपा एमाले धुनीबेसी नगरपालिका प्रमुख उम्मेदवार रामराजा पाण्डे, उपप्र्मुख उम्मेदवार मन्दीरा श्रेष्ठ, लगायतको टोलीले घरघरमा पुगेर भेटघाट गरेको छभने कोणसभा र टोलसभाहरु गरेको छ ।
धुनीबेसी नगरपालिकाले वडा नम्बर १ मा मतदाताहरुसंग भेटघाट गरेर विकासका लागि काम गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

निलकण्ठ नगरपालिका
निलकण्ठ नगरपालिकाले मतदाताहरुसंग भेटघाट कार्यक्रलाई तिब्र पारेको छ । निलकण्ठ नगरपालिका नेकपा एमालेका प्रमुख पदका उम्मेदवार गंगादेबि श्रेष्ठको सहभागितामा वडा नम्बर ९ र वडा नम्बर ८ मा मतदाता भेटघाट भइरहेको गाउँबाट पत्रकार दोलख गुरुङले जानकारी दिनुभएको छ ।

वडा नम्बर ८ मा चुनावी रौनकसंगै कुमाल समूदायका वडा अध्यक्ष उम्मेदवार जितबहादुर कुमालले गाउँमा गरिने विकासका काम गाउँबासीको सल्लाहमा गर्ने बताएपछि गाउँबासी उत्साही भएका छन् । गतवर्षहरु एमालेकमजोर भनिएको ८ नम्ब। वडा यसपटक नेकपा एमालेले निर्वाचन जितेर गाउँको विकासमा लाग्ने गरि जनताले साथ दिएको नेकपा एमाले वडा नम्बर ८ मा भरत ढुंगानाले बताउनुभएको छ ।

थाक्रे
नेकपा एमाले थाक्रे को ११ ओटा वडामा घरदैलो कार्यक्रम आजबाट सुरु भएको छ ।वडा नम्बर ११ को घरदैलो कार्यक्रम गर्नुअघि कार्यकर्ताहरुकोबैठक बसी निर्वाचमा एमालेलाई विकासका लागि मत माग्न जाने निस्कर्ष निकालेको थियो ।नेकपा एमालेले शिक्षक र महिलाहरुसंग धार्केमा छलफल कार्यक्रमको आयोजना गरेको छ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

    राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

  • म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

    म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

  • तटबन्धले जोगायो गैँडाकोटको बस्ती

    तटबन्धले जोगायो गैँडाकोटको बस्ती

  • यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

    यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः बदलिँदै राजी समुदायको दिनचर्या

    आलेखः बदलिँदै राजी समुदायको दिनचर्या

    विचारः त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो

    विचारः त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो

    राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

    राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

    म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

    म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution