Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ईद पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

प्रत्यूष १४३७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १९, सोमबार (४ साल अघि)
ईद पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं, १९ वैशाख ।

सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयलले सोमबार विज्ञप्ति निकालेर मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा मंगलबार सार्वजनिक दिएको जानकारी दिएको हो ।

‘मस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा २० वैशाख मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गृहले जारी गरेको सूचनामा उल्लेख छ  ।

मंगलबार ईद परेको भन्ने मुस्लिम आयोगका सिफारिसका आधारमा गृहले सार्वजनिक बिदाको सूचना जारी गरेको हो ।

हेर्नुहोस् गृहमन्त्रालयको विज्ञप्ति :

May be an image of text that says "नेपाल सरकार गृह मनत्रालय पत्र संख्या: प्राप्त पत्र संख्या र मिति:- व.नं.:- गंपाल मन्त्रालर सरकार सिंहदरवार, काठमाडौ, नेपाल सार्वजनिक बिदा सम्बन्धी सूचना नेपाल राजपत्रमा मिति २०७5।१૧। २६ मा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्वई ईद (ईद उल फित्र) का दिन सार्वजनिक विदा दिने व्यवस्था भए वमोजिम उक्त विदा वि.स. २०७९ वैशाख २० गते मंगलबार कायम भएको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति २०७९ फर्ण्ष्द्रिमणि পত্যাদাণ पोखरेल सहसचिव/प्रवक्ता"

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

    राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

  • म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

    म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

  • तटबन्धले जोगायो गैँडाकोटको बस्ती

    तटबन्धले जोगायो गैँडाकोटको बस्ती

  • यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

    यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः बदलिँदै राजी समुदायको दिनचर्या

    आलेखः बदलिँदै राजी समुदायको दिनचर्या

    विचारः त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो

    विचारः त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो

    राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

    राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

    म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

    म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution