Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एमालेको घरदैलो कार्यक्रम : जनताको अपेक्षा, विकास र समृद्धी चाहियो

प्रत्यूष १०८९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (४ साल अघि)
एमालेको घरदैलो कार्यक्रम : जनताको अपेक्षा, विकास र समृद्धी चाहियो

धादिङ,१८ बैशाख ।

नेकपा एमालेले नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११ मा आज घरदैलो कार्यक्रम संचालन गरेको छ । ज्यामरुङ गाविसमा पर्ने सो क्षेत्रका नागरिकहरुले एमाले बाट योजनावद्ध विकास र गाउँका मानिसका लागि खानेपानी, सडक, लगायतका माग गरेका छन् ।ज्यामरुङबासीको पिडा भनेको श्री ५ को बायु गुठी भएकोले यसलाई रैकरमा परिणत गर्नका लागि गाउँबासीले माग गरेका छन् ।

No description available.

घरदैलो कार्यक्रममा नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य डा रामकुमार अधिकारी, नीलकण्ठ नगरपालिकाकाका मेयरका उम्मेदवार गंगादेबि श्रेष्ठ, उपमेयर उम्मेदवार फन्द्रा तामाङ, १० नम्बर वडाअध्यक्ष उम्मेदवार राजाराम पाठक, ११ वडा अध्यक्ष उम्मेदवार उमेश विष्ट लगायतको सहभागिता थियो ।

No description available.

घरदैलो कायृक्रमलाई सम्बोधन गर्दै डा.अधिकारीले एमालेले मात्र विकासको खाका कोर्न सक्ने भएकोले सबैले सहयोग गर्न आग्रह गर्नुभयो । मेयरका उम्मेदवार श्रेष्ठले समृद्धि र विकासका लागि एमालेले जित्नु आवस्यक रहेको बताउनुभयो ।थुम्कीबाट सुरु भएको घरदैलो अभियान हनुमान डाँडा, भारमाले, सिम्ले लगायतका स्थानहरुमा संचालनगरिएको ज्यामरुङबाट गायत्री खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी नेकपा एमाले गल्छी गाउँपालिकाको सबै वडामा घरदैलो कार्यक्रम संचालन भइरहेको छ। एमाले अध्यक्ष उम्मेदवार केदार खतिवडा गल्छी गाउँपालिका वडा नम्बर ४ को कार्कीडाँडा, भदौरे, सिस्नेखर्क क्षेत्रमा आफूलाई निर्वाचित गराउन आग्रह गर्नुभएको छ । गाउँको विकासका लागि एमाले जिताउन आग्रह गर्दै खतिवडाले सुखी नेताली समृद्ध नेताका लागि एमालेले मात्र सम्भव तुल्याउन सक्ने बताउनुभयो ।

No description available.

गल्छी गाउँपालिका वडा नम्ब ३ को मुलाबारीमा गाउँपालिका उपाध्यक्ष उम्मेदवार राधा तिमल्सीनाले मतदाताहरु समक्ष मत माग्नु भएको छ । यसअघि निर्वाचित हुँदा आफूले विकासको खाका कोरेर योजनाहरु सम्पन्न गर्नका लागि एमालेलाई जिताउन आग्रह गर्नुभयो ।गल्छी गाउँपालिका वडा नम्बर ७ को बन्द्रेमा घरदैलो संचालन गर्दा गाउँबासीले एमाले उम्मेदवारहरुलाई स्वागत गरेका छन् ।

गल्छी गाउँपालिका वडा नम्बर ६ को बाहुनपाङ, बाँझागाँउ, तोरी खर्क, राहुडाडँडा, सिम्लेमा मतदाता भेटघाट कार्यक्रम आयोजना गरेको छ । वडा अध्यक्ष उम्मेदवार राजकुमार रिमाल, नेकपा एमाले वडा कमिटि अध्यक्ष नवराज रिमाल, गाउँपालिका कमिटि उपाध्यक्ष अर्जुन श्रेष्ठ समेतको सहभागितामा भएको मतदाता भेटघाटमा गाउँबासीले उम्मेदवारहरुलाई स्वागतगर्दै विकासका लागि लाग्न आग्रह गरेका छन् ।

No description available.

यस्ते गजुरी गाउँपालिका वडा नम्बर ३ हटिया, ठाडोखोला, च्याङ्लीमा घरदैलो कार्यक्रम संचालन गरिएको गजुरीबाट भुवन भण्डारीले बताउनुभएको छ । गजुरी गाउँपालिका वडा नम्बर ४ मा भने सम्पर्क कार्यालय स्थापना गरि चुनावी कार्यक्रममा सहभागि भएको नेकपा एमाले गजुरीले जनाएको छ ।

No description available.

सिद्धलेक गाउँपालिका वडा नम्बर ७ को आदमटारमा नेकपा एमालेले मतदातासंग भेटघाट कार्यक्रम आयोजना गरेको छ । घरघरमा पुगेर गाउँपालिका उपाध्यक्ष उम्मेदवार कमला शर्मा, वडा अध्यक्ष उम्मेदवार लक्ष्मण खतिवडा लगायतको सहभागितामा मतदाता भेटघाट भएको छ।यसैगरि सिद्धलेक गाउँपालिकाको ६ आमडाडामा चुनावी सभाको आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेमनाथ सिलवालले सभालाई सम्बोधन गर्दै आफू अध्यक्ष हुँदा थालेका विकासका गौरवका योजना पुरा गर्न एमालेलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

May be an image of 4 people, people standing, tree and outdoors

May be an image of 6 people, outdoors and tree

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    Post Thumbnail

    पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution