Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा २७ संक्रमित डिस्चार्ज

प्रत्यूष ७८३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (३ साल अघि)
२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा २७ संक्रमित डिस्चार्ज

धादिङ,१८ बैशाख ।

देशभर थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ३ हजार २२२ कोरोना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा २ हजार ५०८ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १८ जना र ७ सय १४ एन्टीजेन परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २७ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय २२१ रहेको छ । देशभर आजसम्म ११ लाख १९ हजार २ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गल्छीको खुवा र सल्यानटारको मास, खरीको पिँडालुले ततायो धादिङ महोत्सव

    गल्छीको खुवा र सल्यानटारको मास, खरीको पिँडालुले ततायो धादिङ महोत्सव

  • निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

    निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

  • बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

    बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

  • म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

    म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गल्छीको खुवा र सल्यानटारको मास, खरीको पिँडालुले ततायो धादिङ महोत्सव

    गल्छीको खुवा र सल्यानटारको मास, खरीको पिँडालुले ततायो धादिङ महोत्सव

    निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

    निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

    बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

    बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

    म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

    म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution