Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा १३ पालिकाको प्रमुख,उप–प्रमुखमा ४१ महिलाको उम्मेदवारी (विवरण सहित)

प्रत्यूष ७१७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (३ साल अघि)
धादिङमा १३ पालिकाको प्रमुख,उप–प्रमुखमा ४१ महिलाको उम्मेदवारी (विवरण सहित)

धादिङ,१८ बैशाख ।
धादिङमा १३ वटा स्थानिय तहको प्रमुख र उप प्रमुख पदमा ४१ जना महिला उम्मेदवार रहेका छन् । जिल्लाको १३ पालिकाको प्रमुख पदमा जम्मम ११७ जना र उपप्रमुख पदमा ८० जना उम्मेदवार रहेकोमा ५ जना महिला प्रमुख र ३६ जना महिलाले उप प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

जसमा नीलकण्ठको प्रमुखमा एमालेबाट गंगादेवि श्रेष्ठ र जनता दलबाट देविकला परियार नेपाली(२ जना), नेत्रावती डवजोङको प्रमुखमा माओवादी केद्रबाट उर्मिला तामाङ र मंगोल नेशनल अर्गनाईजेसनबाट मिरा गुरुङ(२ जना) र गल्छीको प्रमुखमा नेपाली जनता पार्टीबाट सन्तमाया विश्वकर्माको उम्मेदवारी रहेको छ ।

त्यसैगरी उप प्रमुख पदमा धुनीबेसी नगरपालिकामा उप प्रमुख पदमा ९ जना उम्मेदवार छ जसमा महिला ४ जना ( एमालेबाट मन्दिरा श्रेष्ठ, राप्रपाबाट विना अधिकारी, मंगोल नेशनल अर्गनाईशनबाट कोपलिा तामाङ, र स्वतन्त्रबाट राममाया लामा) छन् ।

नीलकण्ठ नगरपालिकामा उप प्रमुख पदमा ७ जना उम्मेदवार छन् जस माध्य ४ जना महिलाहरु (कल्पना अधिकारी स्वतन्त्र, कोपिला परियार जनजागरण पार्टी, पार्वती कोईराला राप्रपा र समिता तामाङ मंगोल नेशनल अर्गनाईशन) छन् ।

नेत्रावती डवजोङको उप प्रमुखमा ६ जना मध्य ३ महिला उम्मेदवार (विना कुमारी मम्बा तामाङ एमाले, सितामायाँ गुरुङ कांग्रेस र आशा सुनार विक राप्रपा) छन् ।

ज्वालामुखी गाउँपालिकामा ६ जना उप प्रमुख पदमा उम्मेदवार रहेपनि महिलाहरु ३ जना (लक्ष्मी थापा मगर माओवादी केन्द्र, चन्द्रकुमारी अर्याल एमाले र सोविता रानामगर राप्रपा) छन् ।

त्रिपुरासुन्दरीको उप प्रमुख पदमा ४ जना उम्मेदवार छनु जस मध्य महिलाहरु स.गिता कुमाल एमाले, लक्ष्मी कुमाल राप्रपा र निर्मला गुरुङ मंगोल नेशनल अर्गनाईशनबाट छन् ।

थाक्रे गाउँपालिकाको उप प्रमुखमा ४ जना उम्मेदवार रहेपनि महिला भने ३ जना (अम्बिका रुपाखेती एमाले, अन्जना खतिवडा राप्रपा र दिलकुमारी घलान मंगोल नेशनल अर्गनाईशनबाट छन् ।

बेनीघाट रोराङमा ५ जना उप प्रमुखको उम्मेदवार मध्य ३ जना महिला (हिरादेवि रेग्मी एमाले र शुशिला मगर राप्रपा) छ् । रुवीभ्यालीमा ६ जना उप प्रमुख पदका उम्मेदवारहरु छन् जसमा महिला ४ जना ( रुसमायाँ तामाङ एमाले, मिलिमायाँ तामाङ जसपा, धनकुमारी तामाङ राप्रपा र रविना तामाङ मंगोल नेशनल अर्गनाईशन) छन् ।

सिद्धलेक गाउँपालिकामा ६ जना उप प्रमुखका उम्मेदवार मध्य ५ जना महिला (कमला शर्मा एमाले, सविता अर्याल एकीकृत समाजवादी, सम्झना पण्डित माओवादी केन्द्र, ज्ञानुमायाँ सिलवाल राप्रपा र दिपा थापा मगर मंगोल नेशनल अर्गनाईशन) छन् ।

गजुरी गाउँपालिकामा ५ जना उप प्रमुख पदमा उम्मेदवारहरुमा सबै महिला छन् ।जसमा एमालेबाट अगवती खतिवडा, एकीकृत समाजवादीबाट उर्मिला श्रेष्ठ, कांग्रेसबाट शर्मिला विसुराल, राप्रपाबाट सविता तामाङ र मंगोल नेशनल अर्गनाईशनबाट सरस्वती तामाङ छन् ।
गल्छी गाउँपालिकामा ८ जना उप प्रमुख पदका उम्मेदवार छन् जस मध्य ३ जना महिलाहरु (राधा लामिछाने एमाले, राममायाँ रेग्मी राप्रपा र मनिता मोक्तान मंगोल नेशनल अर्गनाईशन) छन् ।

खनियाबास गाउँपालिकामा ८ जना उप प्रमुख पदमा उम्मेदवार छन् जस मध्य ५ जना (खुपी कुमारी तामाङ एमाले, निकिता तामाङ जसपा, मरियम तामाङ राप्रपा, ममता तामाङ मंगोल नेशनल अर्गनाईशन र सरिता तामाङ स्वतन्त्र छन् ।

गंगाजमुना गाउँपालिकामा ६ जना उप प्रमुख पदका उम्मेदवार मध्य ३ जना महिला (एञ्जिला तामाङ एमाले, सुनीता खत्री राप्रपा र राममायाँ तामाङ मंगोल नेशनल अर्गनाईशन) छन् ।

धादिङका १० स्थानीय तहरु धुनीबेसी नगरपािलकाको प्रमुख पदमा ९ जना, बेनीघाट रोराङ ११ जना, रुबीभ्याली ५ जना, सिद्धलेक ८ जना, ज्वालामुखी ५ जना, त्रिपुरासुन्दरी ११ जना, थाक्रे १८ जना, गजुरी १८ जना, खनियाबास ७ जना र गंगाजमुना गाउँपालिकामा ४ जना उम्मेदवार छन् तर यी पालिकाको पालिका प्रमुख पदमा महिला उम्मेदवार छैनन् ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution