Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ६, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक

४७९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १७, शनिबार (३ साल अघि)
उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक गरेको छ । सूचीअनुसार नेकपा एमालेले प्रमुखमा २७ महिला र २ सय ६३ पुरुष गरी २ सय ९० उम्मेदवार उठाएको छ भने अध्यक्षमा २८ महिला र ४ सय ४६ पुरुषगरी ४ सय ४६ उम्मेदवार उठाएको छ ।

यस्तै, एमालेले उपप्रमुखमा २ सय ८५, उपाध्यक्षमा ४ सय ४५, वडाध्यक्षमा ६ हजार ५ सय ६, महिला सदस्यमा ६ हजार ३ सय ८४, दलित महिला सदस्यमा ६ हजार १ सय ८५ गरी जम्मा ३३ हजार ३ सय ६८ उम्मेदवार उठाएको छ । नेपाली काँग्रेसले प्रमुखमा २ सय ६५, अध्यक्षमा ३ सय ८२, उपप्रमुखमा २११, उपाध्यक्षमा ३ सय ५९ र वडाध्यक्षमा ६ हजार १ सय ३२ उम्मेदवार उठाएको छ ।

काँग्रेसले कूल सबै पदमा गरी ३१ हजार ३ सय २३ उम्मेदवार उठाएको छ । माओवादी केन्द्रले प्रमुखमा १ सय ७४, अध्यक्षमा २ सय ९०, उपप्रमुखमा २ सय १४, उपाध्यक्षमा ३ सय १५, वडाध्यक्षमा ४ हजार ४ सय २८ गरी कूल २२ हजार १ सय ७३ उम्मेदवार उठाएको छ ।

जनता समाजवादी पार्टी नेपालले प्रमुखमा १ सय ५९, अध्यक्षमा १ सय ८९, उपप्रमुखमा १ सय ३८, उपाध्यक्षमा १ सय ५६, वडाध्यक्षमा २ हजार ६९ गरी कूल ९ हजार ४ सय २ उम्मेदवार उठाएको छ भने एकीकृत समाजवादीले प्रमुखमा १ सय ५०, अध्यक्षमा १ सय ८७, उपप्रमुखमा १ सय ७७, उपाध्यक्षमा १ सय ८०, वडाध्यक्षमा २ हजार ४ सय २८ गरी कूल ११ हजार २ सय ७४ उम्मेदवार उठाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

  • वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

  • भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

  • माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution