Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जापान बस्दै आएका धादिङका कृष्णकुमार खड्का ६ दिनदेखि बेपत्ता

८५० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (४ साल अघि)
जापान बस्दै आएका धादिङका कृष्णकुमार खड्का ६ दिनदेखि बेपत्ता

धादिङ,१४ बैशाख ।
जापानको राजधानी टोकियो नजिक चिवामा बस्दै आएका धादिङका ३३ बर्षीय कृष्णकुमार खड्का ६ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

गत शुक्रबार काममा जाने भन्दै निस्केका खड्का सोहीदिनदेखि सम्पर्कविहीन भएको उनकी श्रीमती कविता बस्नेतले जानकारी दिनुभयो । खड्का केही वर्षदेखि श्रीमतीका साथ जापान बस्दै आएका थिए ।

सधैँजस्तो काममा जाने भन्दै घरबाट बिहान निस्किएका खड्का राति अबेससम्म पनि सम्पर्कमा नआएपछि खोजी कार्य सुरु भएको र अहिलेसम्म पत्ता नलागेको श्रीमती बस्नेतले बताउनुभयो । खोजीका लागि जापान प्रहरी र टोकियोस्थित नेपाली दुतावासमा समेत निवेदन दिइएको छ ।

प्रहरीबाट समेत कुनै जानकारी नआएकाले एनआरएनए केन्द्रसँग संयोजन गरी वकीलमार्फत प्रहरीलाई निबेदन दिने गरी छलफल भइरहेको एनआरएनए चिवाका संयोजक मुक्तिराज रेग्मीले बताउनुभयो ।

यस्तै टोकियोस्थित नेपालीदुतावासले सम्पर्कविहीन खड्काको खोजी कार्यका लागि विभिन्न निकायसँग सहकार्य भइरहको बताएको छ । सम्पर्कविहीन खड्काको खोजीका लागि जापानको विदेशमन्त्रालय र कानूनमन्त्रालय अन्तर्गतको अध्यागमन बिभागलाई पत्राचार गर्ने बिषयमा समेत विभिन्न पक्षसँग छलफल भइरहेको उहाँँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution