Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठको समृद्धीको लागि पुनःमेयरमा उम्मेद्वारी : भीम प्रसाद ढुंगाना (भिडियो सहित)

१०५३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १२, सोमबार (४ साल अघि)
नीलकण्ठको समृद्धीको लागि पुनःमेयरमा उम्मेद्वारी : भीम प्रसाद ढुंगाना (भिडियो सहित)

धादिङ,१२ बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका नेता भीम प्रसाद ढुंगानाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आज अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दर्ता गराउनु भएको हो । नेपाली काँग्रेस नगर सभापति शम्भुराज सिंह ठकुरी प्रस्तावक र सरोज अधिकारीको समर्थकमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

नगरपालिकाको विकास गर्न र अधुरा कामहरु पुरा गर्नको लागि पुन : मेयरमा उम्मेदवारी दिएको बताउनु भएको छ । आफुले पाँच बर्षमा नीलकण्ठ नगरपालिकाको विकासको खाका कोरेको भन्दै देशकै नमुना नगरपालिका बनाउनको लागि आगामी पाँच बर्ष भित्र काम गर्ने स्पष्ट पार्नुभयो ।

दातृ निकायबाट बजेट ल्याउन सक्ने क्षमता भएको कारण नगरपालिकाको समृद्धीको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । गठबन्धनको तर्फबाट मेयरमा भीम प्रसाद ढुंगाना र उपमेयरमा दिपक विश्वकर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ।

हेर्नुहोस भिडियो :

https://media.goji.my/epratyush/uploads/2022/04/video-1650892331.mp4
प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution