Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मनोनयन दर्ता अपडेटः उम्मेदवारी दिनेको संख्या साढे १८ हजार नाघ्यो

प्रत्यूष ११६९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १२, सोमबार (४ साल अघि)
मनोनयन दर्ता अपडेटः उम्मेदवारी दिनेको संख्या साढे १८ हजार नाघ्यो

काठमाडौं, १२ वैशाख । 

स्थानीय तहको निर्वाचनको विभिन्न पदमा हालसम्म १८ हजार ७४२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन यही वैशाख ३० गते हुँदैछ ।

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो । उम्मेदवारी सोमबार बेलुकी पाँच बजेसम्म दिन पाइनेछ ।

उम्मेदवारी दिनेमध्ये प्रदेश १ मा ३ हजार ३५३, मधेश प्रदेशमा ५ हजार ६७६, बागमती प्रदेशमा २ हजार ५४४, गण्डकी प्रदेशमा १ हजार १७६, लुम्बिनी प्रदेशमा ४ हजार ९१, कर्णाली प्रदेशमा ७७९ र सुदूरपश्चिम प्रदेशमा १ हजार १२३ जना रहेका छन् ।

आयोगका अनुसार हालसम्म प्रमुख पदमा ८६३, अध्यक्ष प्रदशमा ६९५, उपप्रमुख पदमा ४२४, उपाध्यक्ष पदमा ३८९, वडा अध्यक्ष पदमा ५ हजार ५४, महिला सदस्य पदमा ६ हजार १०८, दलित महिला सदस्यमा २ हजार ८५४ र सदस्यमा २ हजार ३५५ जनाले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution