Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठको मेयरमा भीम प्रसाद ढुंगाना सत्ता गठबन्धनको साझा उम्मेदवार

९२५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १२, सोमबार (४ साल अघि)
नीलकण्ठको मेयरमा भीम प्रसाद ढुंगाना सत्ता गठबन्धनको साझा उम्मेदवार

धादिङ, १२ बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट भीम प्रसाद ढुंगानालाई उठाउने निर्णय गरेको छ ।

नेपाली काँग्रेसको भागमा परेको नीलकण्ठ नगरपालिकामा भीम प्रसाद ढुंगानालाईनै पुनः निरन्तरता दिने निर्णय भएसँगै दोस्रो कार्याकालको लागि उम्मेदवारी दिन लाग्नुभएको हो ।

नगरको विकासमा महत्वपुर्ण भुमिका खेल्नुभएको ढुंगानाले आफ्नो कार्यकालमा नगरपालिकालाई विभिन्न विधाहरुमा उत्कृष्ट बनाउन सफल हुनुभएको थियो ।केन्द्रमा राम्रो पहुँच बनाउनु भएका उहाँले दातृ निकायबाट बजेट ल्याएर नीलकण्ठमा विकासको खाका कोर्नुभएको छ ।

राष्ट्रिय पुरस्काबाट पुरस्कृत भएको यस नगरपालिकाको बाँकि काम पुरा गर्न र नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउनको लागि आफुले पुनःमेयरको पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

अधुरा काम पुरा गर्नको लागि पुन नगरपालिकाको मेयरमा आएको भन्दै ढुंगानाले नगरको समग्र विकास गर्नको लागि एक पटक पुन मत दिएर बिजय गराउन समेत आग्रह गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन २०७४ मा अत्याधिक मतका साथ विजयी हुँदै देशभरको नगरपालिका मध्ये नीलकण्ठ नगरपालिकालाई उत्कृष्ट बनाउन सफल भिम प्रसाद ढुङ्गाना विकास प्रेमी नेताको रुपमा चिनिन भएको छ ।

०७४ सालको चुनावमा ढुङ्गानाले अत्याधिक १३ हजार १६६ मत ल्याएर विजयी हुनुभएको थियो ।आफु निर्वाचित भए सँगै नियमित वजेट भन्दा बाहिरबाट अरबौं बजेट नीलकण्ठ नगरपालिकामा ल्याउन सफल मेयर ढुङ्गानाको लोकप्रीयता नीलकण्ठमा झनै बढेर गएको देखिन्छ ।

यो पटक ३ वटा पार्टीहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको साझा उम्मेदवारका रुपमा ढुङ्गानाले आज नीलकण्ठको मेयर पदमा उम्मेदवारी दिन लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution