Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गजुरीमा काँग्रेस र गंगाजमुनामा माओवादी र काँग्रेसनै गठबन्धनको निर्णय विरुद्ध

४५१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ११, आईतबार (३ साल अघि)
गजुरीमा काँग्रेस र गंगाजमुनामा माओवादी र काँग्रेसनै गठबन्धनको निर्णय विरुद्ध

धादिङ,११ बैशाख ।
धादिङमा काँग्रेस, माओवादी केन्द्र र नेकपा(एस)ले लामो छलफलपछि पालिका भागबन्डामा सहमति गरेका छन् ।

जिल्ला तहका नेताहरुको लामो प्रयास असफल भएपछि प्रदेश समितिले पालिका भागबण्डामा सहमति गरेर जिल्ला तहलाई कार्यन्वयनको लागि निर्देशन दिएका थिए ।

प्रदेश समितिले थाक्रे गाउँपालिकाको विवाद यथावत राखी जिल्लाको १२ वटा स्थानीय तहको भागबण्डा मिलाएर पठाएको थियो । थाक्रेमा काँग्रेसलाई अध्यक्ष दिने र जिल्ला समन्वय समितिको प्रमुख माओवादी केन्द्रलाई दिने सहमति गरी जिल्लाले पनि संयुक्त हस्ताक्षर सहित सहमति गरेका थिए ।

तर जिल्लाको निर्णयलाई नमान्दै भन्दै गजुरीमा काँग्रेसले एक्लै चुनाव लड्न दिन माग गर्दै काँग्रेस सभापतिलाई पत्र पठाएको छ। यसैगरी जिल्लाको गंगाजमुना गाउँपालिकामा भने काँग्रेस र माओवादी केन्द्रले जिल्लाले गरेको निर्णय नमान्ने निर्णय गरेको छ ।नेकपा माओवादी केन्द्र गंगाजमुना गाउँपालिकाका अध्यक्ष रामेश्वर सिंखडा र नेपाली काँग्रेसका सभापति फैसिंङ तामाङले संयुक्त विज्ञप्ति प्रकाशित गरी जिल्लाको निर्णय नमान्ने बताएका हुन् ।

यसैगरी गजुरी गाउँपालिकामा नेपाली काँग्रेसलाई एक्लै चुनाव लड्न दिन माग गरीएको छ । आज धादिङको केहि स्थानीय तहमा ठुला दलले उम्मेदवारी मनोनयन गरेपनि अधिकांस स्थानीय तहमा ठुला दलले उम्मेदवारी मनोनय गरेका छैनन। पालिकामा भागबण्डा मिलेपनि वडा तहमा गठबन्धमा भागबण्डा मिल्न बाँकि रहेको छ ।

यसैगरी नेकपा एमालेले पनि जिल्लाको तिन वटा स्थानीय तहमा उम्मेदवारी सिफारीस गरेपनि बाँकि स्थानिय तहमा उम्मेदवारी सिफारीस गर्न सकेको छैन । दलहरुमा आंकाक्षीहरु धेरै भएपछि उम्मेदवारी सिफारीस गर्नको लागि दलहरुलाई हम्मेहम्मे परेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution