Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ गठबन्धन अपडेट:१३ वटै पालिकामा भागबण्डा मिल्यो,कांग्रेसलाई ८ पालिका प्रमुख,माओवादीलाई जिसस

प्रत्यूष १०३१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ११, आईतबार (४ साल अघि)
धादिङ गठबन्धन अपडेट:१३ वटै पालिकामा भागबण्डा मिल्यो,कांग्रेसलाई ८ पालिका प्रमुख,माओवादीलाई जिसस

धादिङ,११ बैशाख ।
सत्तारुढ गठबन्धनले धादिङको १३ वटै स्थानीय तहमा भागबन्डा टुंग्याएको छ । गठबन्धनले आईतबार धादिङका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख समेतको भागबन्डा टुंग्याएको हो ।

जिल्लामा नेपाली काग्रेसले ८ वटा प्रमुख र ४ वटा उपप्रमुख, नेकपा माओवादी केन्द्रले ३ वटा प्रमुख र ५ वटा उपप्रमुख साथै जिल्ला समन्वय समितिको प्रमुख र एकिकृत समाजबादीले २ वटा प्रमुख र ४ वटा उपप्रमुखका साथै जिल्ला समन्वय समितिको उपप्रमुखमा भागबन्डा गरि तालमेलको लागी अन्तिम निर्णय गरेका हुन् ।

सहमती पत्रमा नेपाली काग्रेसको तर्फ बाट धादिङका काँग्रेस सभापति रामनाथ अधिकारी, माओबादीबाट धादिङ जिल्ला ईञ्चार्ज शालिकराम जमकट्ट्ल र नेकपा एकिकृत समाजबादीबाट धादिङ जिल्ला इन्चार्ज गुरुप्रसाद बुर्लाकोटिले हस्ताक्षर गरेका छन् ।

१. निलकण्ठ नगरपालिका
प्रमुखः नेपाली कांग्रेस
उपप्रमुखः नेकपा माओवादी केन्द्र

२. धुनिबेसी नगरपालिका
प्रमुखः नेकपा एकीकृत समाजवादी
उपप्रमुखः नेपाली कांग्रेस

३. खनियाबास गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

४. सिद्धलेक गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी

५. रुवीभ्याली गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस

६. गंगाजमुना गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी

७. गल्छी गाउँपालिका
अध्यक्षः नेकपा एकीकृत समाजवादी
उपाध्यक्षः नेपाली कांग्रेस

८. गजुरी गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस

९. थाक्रे गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

१०. ज्वालामुखी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी

११. त्रिपुरा सन्दरी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

१२. नेत्रावती डवजोङ गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

१३. बेनिघाट रोराङ गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी

र
जिल्ला समन्वय समिति

प्रमुखः नेकपा माओवादी केन्द्र
उपप्रमुखः नेपाली कांग्रेस

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution