Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

११ र १२ वैशाखमा उम्मेदवारी दर्ताको समयसीमामा नेपालले देखे षडयन्त्र

प्रत्यूष १४९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १०, शनिबार (१ साल अघि)
११ र १२ वैशाखमा उम्मेदवारी दर्ताको समयसीमामा नेपालले देखे षडयन्त्र

काठमाडौ, १० वैशाख।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई दिनसम्म उम्मेदवारी नोमिनेसनको समयसीमा राख्नुमा षडयन्त्रकोे आशंका रहेको जनाएका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार ११ र १२ वैशाखमा उम्मेदवारी नोमिनेसनको समयसीमा तोकेकोप्रति आंशका व्यक्त गर्दै उनले प्रत्येक जिल्लामा कम्तिमा एक पालिका नेकपा एसले पाउनु पर्ने दाबी गरेका छन् ।

‘प्रत्येक जिल्लामा कम्तिमा एक पालिका हामी (नेकपा एस)ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘झन एमालेले यसअघि जित हासिल गरेका पालिकामा स्वभाविक दाबी हाम्रो रहन्छ तर त्यस्तो भइरहेको छैन, यो गम्भीर कुरा हो ।’ उनले ११ वैशाखदेखि हुने उम्मेदवारी दर्ताप्रति पनि आशंका गरेका छन् ।

‘भोलि उम्मेदवार नोमिनेसन फाइल गर्ने दिन हो र पर्सी पनि हो,’ नेपालको आशंका छ, ‘दुई दिनमा किन राखेको थाहा छ ? मलाई लाग्छ, त्यहाँ पनि कुनै षडयन्त्र छ, ११ वैशाखमा नोमिनेसन फाइल गर्लान, मान्छेको अनुहार हेरिकन १२ वैशाखमा फेरि विद्रोही उम्मेदवार खडा गरिदिउला भनेर सोचेका होलान ?’ तर, विद्रोही उम्मेदवार खडा गर्ने दाउँ भने आफूहरूले असफल पार्ने नेपालको दावी छ ।

निर्वाचन आयोगको कार्यतालिकाप्रति असन्तुष्ट नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सबै योजना असफल हुने दाबी पनि गरे ।  ‘आफूले मात्र तिगडम जानेको सोचेका होलान, अरुले पनि जान्दछन । तर, ती तिकगडम सबै फेल हुनेछन्’ नेपालले अगाडि भने, ‘सबैतिर फेल भएको मान्छे अझै तिगडम गरिरहेका छन्, यो फेरि असफल हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • विज्ञानका उत्कृष्ट विद्यार्थीलाई चिनियाँ अनुदान

    विज्ञानका उत्कृष्ट विद्यार्थीलाई चिनियाँ अनुदान

  • आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

    आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

  • Post Thumbnail

    बागमती प्रदेशमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यहरुसँग छलफल

  • पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण

    पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण

  • प्रत्यूष ई-पेपर थप

    २०८० असोज १० गते बुधबार

    २०८० असोज १० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विज्ञानका उत्कृष्ट विद्यार्थीलाई चिनियाँ अनुदान

    विज्ञानका उत्कृष्ट विद्यार्थीलाई चिनियाँ अनुदान

    आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

    आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

    Post Thumbnail

    बागमती प्रदेशमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यहरुसँग छलफल

    पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण

    पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0