Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा गठबन्धनलाई बाँडफाँडमा सकस : दलहरुको आ–आफ्नै दावी

प्रत्यूष ४८५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ९, शुक्रबार (३ साल अघि)
धादिङमा गठबन्धनलाई बाँडफाँडमा सकस : दलहरुको आ–आफ्नै दावी

धादिङ, ०९ बैशाख ।
धादिङमा गठबन्धन दलहरुलाई स्थानिय तह बाँडफाँड मिलाउन सकस परेका छ । गठबन्धन दलहरुले आ–आफ्नै दावी गरेका कारण उम्मेदवारी दिने समय नजिँकिँदै गर्दा समेत भागवण्डामा पुग्न सकेका छैनन् ।

यसअघि नेपाली काँग्रेसले ७, नेकपा माओवादीले ३ र समाजवादी पार्टीले ३ पालिका प्रमुख लिने सहमति भएपनि पालिका भागवण्डा गर्दा दावी अनुसार भाग नपुगेको भन्दै पुनः नयाँ सिराबाट वैठक सुरु भएको थियो ।

गजुरी गाउँपालिकामा काँग्रेस, समाजबादी र माओवादी केन्द्रले नै दावी नछाडेपछि गजुरी बाहेकको पालिका भागवण्डा गरेर गठबन्धन दलको बैठक सकिएको बैठकमा सहभागि एक नेताले जानकारी दिएका छन् ।

गठबन्धनमा सहभागी जनता समाजबादी पार्टीलाई धादिङमा जनमत नभएको भन्दै बैठकमा अन्य गठबन्धन दलले नराखेपछि बैठक छाडेर हिडेको जनता समाजबादीका नेता राजु नेपालले जानकारी दिनुभयो । धादिङमा जनता समाजबादीको जनमत रहेको र स्थानीय तहको निर्वाचनमा प्रभाव पार्न सक्ने नेपालले बताउनुभयो । जिताउने र हराउने निर्णायक मत जसपासँग रहेको जसपाले जनाएको छ ।

यसअघिको बैठकमा जिल्ला स्तरमा सहमति नभएपनि स्थानीय स्तरमा भने गठबन्धन हुने नेताले बताएका थिए । गठबन्धन सफल नभएपनी सरकारमा सहभागी दलहरूबिच मित्रवत् व्यवहारका साथ चुनावमा जाने भने भद्र समहती भएको बुझिएको छ ।

आईतबार बसेको गठबन्धनको बैठकमा कुरा नमिलेपछि एक अर्कालाई मित्रवत् व्यवहार गरेर चुनावमा जाने मोटामोटी सहमति भएको बैठकमा सहभागि एक नेताले जानकारी बताएका थिए । भागबण्डामा कुरा नमिलेपनि आवश्यकताअनुसार पालिका तथा वडा स्तरमा मिल्न सक्ने गरी चुनावमा जाने सहमति भएको बुझिएको छ । (फाईल तस्विर)

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

  • मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

  • ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

  • पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution