Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङका यी स्थानमा भोलि (शनिबार) विद्युत सेवा अवरुद्ध हुने

प्रत्यूष ४४४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ९, शुक्रबार (३ साल अघि)
धादिङका यी स्थानमा भोलि (शनिबार) विद्युत सेवा अवरुद्ध हुने

धादिङ,०९ बैशाख ।

धादिङमा भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।

शुक्रबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै मातातिर्थ–नौबिसे ३३ के.भी प्रशारण लाइन अन्तर्गत नागढुंगा सुरुङमार्गमा लाईन मर्मत सम्भार गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

उक्त समयमा धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकाको विभिन्न स्थानहरुमा शनिबार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ।

यस्तो छ, सूचना :

May be an image of text that says "नेपाल विध्युत प्राधिकरण (नेपाल सरकारको स्वामित्व) वितरण तथा ग्राहक सेवा निर्देशनालय बागमती प्रादेशिक कार्यालय धादिड बितरण कनद्र पत्र स. २०७६ ०७९ च.नं.. बिद्युत लाइन अवरुद्ध हुने सुचना। मिति २०७९ साल बैशाख १० गते शनिबारका दिन मातातिर्थ- नौबिसे ३३ के.भि. प्रशारण लाइन अन्तर्गत नागदुगां सुरुडमार्गमा लाईन मर्मत सम्भार गर्नु पर्ने भएकोले धुनिवेशी नगरपालिका र थार्के गाउपालिकाको बिभिन्न स्थानहरुमा बिहान बजे देखी बेलुका ሂ बजे सम्म बिध्युत सेबा अबरुद्ध हुने व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ यसबाट ग्राहक बर्गमा पर्न जाने असुविधा प्रति ने.बि. प्रा. क्षमाप्रार्थ छ បរង பரிட்கா் 2S70.19 वावित दितरण ਵ మఆ नेपाल विद्युत प्राधिकरण धादिड वितरण केन्द"

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution