Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा गठबन्धनको सम्भावना टर्‍यो : मित्रवत् व्यवहारका साथ चुनावमा जाने सहमति

११०४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ६, मंगलबार (४ साल अघि)
धादिङमा गठबन्धनको सम्भावना टर्‍यो : मित्रवत् व्यवहारका साथ चुनावमा जाने सहमति

धादिङ,० ६ बैशाख ।
धादिङमा चारदलीय गठबन्धनको सम्भावना टरेको छ ।

सबै दलले आ–आफ्नो अडान नछोडेपछी निष्कर्षमा पुग्न खोजेको सहमती अन्तिम समयमा आएर भाँडिएको हो । पाँच दलका शिर्ष नेतृत्व धादिङबेसीमा बसेर सहमती गर्न खोजेपनि अन्तिममा नेत्रावती डबजोङ गाउँपालिकाको विषयलाई लिएर गठबन्धन टुटेको हो ।

जिल्ला स्तरमा सहमति नभएपनि स्थानीय स्तरमा भने गठबन्धन हुने सम्भावना रहेको एक नेताले जानकारी दिनुभयो । गठबन्धन सफल नभएपनी सरकारमा सहभागी दलहरूबिच मित्रवत् व्यवहारका साथ चुनावमा जाने भने भद्र समहती भएको बुझिएको छ।

नेपाली काँग्रेस पार्टीलाई ७ स्थानीय तह,नेकपा माओवादी केन्द्रलाई ३ स्थानीय तह र नेकपा (एकीकृत समाजवादी) पार्टीलाई ३ स्थानीय तह लिने भागबण्डा भएको थियो।अंकमा भागबण्डा भएपनी कुन पालिका कुन दलले नेतृत्व गर्ने भन्ने रस्साकस्सी नै चलेको थियो । अन्तिममा नेत्रावती डबजोङ गाउँपालिकाको विषयलाई लिएर गठबन्धन तोडिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भागमा परेको नेत्रावती डबजोङ गाउँपालिका अन्तिममा काँग्रेसले नछोडेपछि सहमति भाँडिएको हो। माओवादी केन्द्रलाई दिने सहमती विपरीत नेत्रावती डबजोङ गाउँपालिका काँग्रेसका नेता तथा कार्यकर्ताले नेत्रावती डबजोङ गाउँपालिका आफुले नपाए सामुहीक राजिनामा दिने सम्मको चेतावनी पछि मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिबिच बैठक टुङ्गीएको हो ।

आईतबार बसेको गठबन्धनको बैठकमा कुरा नमिलेपछि एक अर्कालाई मित्रवत् व्यवहार गरेर चुनावमा जाने मोटामोटी सहमति भएको हो।भागबण्डामा कुरा नमिलेपनि आवश्यकताअनुसार पालिका तथा वडा स्तरमा मिल्न सक्ने गरी चुनावमा जाने सहमति भएको छ ।

जिल्लास्तरमा सहमति हुन नसकेपछि वडा वा पालिकास्तरमा आवश्यकताअनुसार सहमति गर्न सक्ने गरी हाललाई मित्रवत् व्यवहार गर्ने गरी जाने सहमति भएको हो । गठबन्धनको सम्भावना टुङ्गीएपछि दलहरु अहिले गाउँ केन्द्रित बनेका छन् । पटक पटक बसेको गठबन्धनको बैठक लिने र दिनेमा कुरा नमिल्दा अन्तत टुटेको छ । फाईल : फोटो

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution