Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सेलिना नेपालीको परिवारलाई आर्थिक सहयोग संकलन

९७२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ६, मंगलबार (४ साल अघि)
सेलिना नेपालीको परिवारलाई आर्थिक सहयोग संकलन

धादिङ,०६ बैशाख
अन्तराष्ट्रिय धादिङ समाज भारतले सेलिना नेपालीको परिवारलाई आर्थिक सहयोग संकलन कार्य सुरु गरेको छ । भारतको हरियाणामा हात्महत्या गरेकी ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ की सेलिना नेपालीको परिवारलाइ आर्थिक संकलन गरिएको हो ।फागुन २७ गते आफु बसेको कोठामा झुण्डिएर आत्महत्या गरेकी परियारको परिवारको आर्थिक अवस्था कमजोर भएको कारण आर्थिक संकलन गरिएको अन्तराष्ट्रिय धादिङ समाजका कार्यसमिति सदस्य मनु श्रेष्ठले जानकारी दिनुभयो ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ घर भई विगत केहि बर्षदेखी सेलिना परियारको परिवार भारतको हरियाणामा बस्दै आएका थिए।आफ्नै कोठामा झुण्डिएको अवस्थामा देखेपछि परिवारले उद्धार गरि अस्पताल पु¥याएका थिए ।सेलिना परिवारको ३ जना बालबालिका रहेको र आर्थिक अभावको कारण लालन–पालनमा समस्या भएको भन्दै भारतमा बस्ने धादिङबासीले सहयोग संकलन कार्य सुरु गरेका श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय धादिङ समाज भारतका पुर्ब अध्यक्ष तथा बर्तमान संरक्षक अर्जुन धरेल, अन्तर्राष्ट्रिय धादिङ समाजका कार्यसमिति सदस्य मनु श्रेष्ठ, धादिङ समाज भारतका अध्यक्ष बल बहादुर सिटौला, महासचिब राहुल राज अधिकारी लगायतले आर्थिक संकलन गर्ने कार्यमा महत्वपुर्ण भुमिका खेल्नुभएका श्रेष्ठले जानकारी दिनुभयो । हाल सम्म ९० हजार २ सय संकलन भईसकेको छ ।
आर्थिक सहयोग गर्ने दाताहरुको नामावली यसप्रकार रहेका छन्ः
१.अर्जुन धरेल(धादिङ)–४०००
२.हरी चापागाईं(धादिङ)३५००
३.बल ब.सिटौला(धादिङ)३२००
४.राहुल राज अधिकारी(धादिङ)३२००
५.जित बहादुर (धादिङ )१७६०
६.पुरन अधिकारी–६४००
७.सोनु बस्याल(धादिङ)१६००
८.रिम्का ब.अछामी(धादिङ)११२०
९.राम ब.बसेल(धादिङ)८००
१०.श्याम ब.बसेल(धादिङ)८००
११.सचिन बसेल(धादिङ)८००
१२.हिरामान श्रेष्ठ(धादिङ)८००
१३.रामशरण बसेल(धादिङ)१६००
१४.भरत रोका(धादिङ)–६४०
१५.मान ब. रोका(धादिङ)–८००
१६.विष्णु कुमार(धादिङ)–९६०
१७.तिल्लु सारु(धादिङ)–६४०
१८.गोरे मगर(धादिङ)–४८०
१९.दशरथ सिंह बोहोरा(बैतडी)–४८०
२०.किशान परियार(धादिङ)–८००
२१.मोहित शर्मा(उत्तर प्रदेश)–८००
२२.गोवरी पान्डे(उत्तर प्रदेश)–८००
२३.शुरेस पाल(हरियाणा)–८००
२४.विष्णु बसेल(धादिङ)–८००
२५.राजन बहादुर(धादिङ)–८००
२६.बाबू अछामी(धादिङ)–८००
२७.राम बहादुर सिर्मल(गोरखा)–१६०
२८.महेश भट्ट(बैतडी)–८००
२९.मानु श्रेष्ठ(धादिङ)–१६००
३०.ठाकुर प्र.खनाल(धादिङ)–८००
३१.बद्री प्र.सिम्खडा(धादिङ)–८००
३२.तेज ब.परियार(धादिङ)–८००
३३.कृष्ण परियार(धादिङ)–८००
३४.श्याम बहादुर(धादिङ)–८००
३५.रमेश बि.क(धादिङ)–८००
३६.रोहित बिसुन्के(धादिङ)–८००
३७.राजु श्रेष्ठ(धादिङ)–८००
३८.सुब्बा उपरकोटी(धादिङ)–३२००
३९.कृष्ण उपरकोटी(धादिङ)–१६००
४०.रमेश रम्तेल(धादिङ)–१६००
४१.विष्णु रम्तेल(धादिङ)–८००
४२.चेत ब.पाठक(धादिङ)–४८०
४३.कृष्ण बि.क(धादिङ)–८००
४४.रामकृष्ण सुर्खेती(धादिङ)–८००
४५.राजाराम इटानी(धादिङ)–८००
४६.विष्णु प्र.धरेल(धादिङ)–४८०
४७.टोनि जि(दिल्ली)–८००
४८.इश्वर पन्त(धादिङ)–३२०
४९.नवीन जि–८००
५०.गोविन्द सुर्खेती(हेटौडा)=३२००
५१.राजेन्द्र अधिकारी(रसुवा)–३०००
५२.विष्णु बयालकोटी(धादिङ)–१७६०
५३.सुब्बा दवाडी(धादिङ)–८००
५४.कृष्ण बयालकोटी(धादिङ)–१०००
५५.प्रमोद शामी(विहार)–१७६०
५६.जोगिन्दर जि(उत्तर प्रदेश)–८००
५७.दिलेर दवाडी(धादिङ)–८००
५८.कप्तान नेपाली(धादिङ)–१७६०
५९.रबि दवाडी(धादिङ)–१०००
६०.विष्णु रम्तेल(धादिङ)–५००
६१.बलराम बस्याल(धादिङ)–४८०
६२.रमेश बस्याल(धादिङ)–८००
६३.भरत गैरे(धादिङ)–८००
६४.डिल्ली क्षेत्री(बाग्लुङ)–८००
६५.रमेश रम्तेल(धादिङ)–२५६०
६६.विरु रोक्का(धादिङ)–१७६०
६७.नरेन्द्र जि(धादिङ)–८००
६८.भरत नेपाली(धादिङ)–२०००
६९.नारायण जि(धादिङ)–८००
७०.रिषभ जैन(दिल्ली)–८००
७१.रामजी बि.क(धादिङ)
जम्मा संकलित रकम–९०२००

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution