Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०७९ माघ २२, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बझाङमा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

९७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ४, आईतबार (९ महिना अघि)
बझाङमा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

बझाङ, ४ वैशाख
बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने १ जना  घाइते अञ्जु बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।  प्रहरीका अनुसार जीप गएराति पाैने १ बजे दुर्घटना भएको हो ।

जीपमा तीन महिला र ६ पुरुष गरी नाै जना सवार थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उक्त जीपमा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहरा र उनका परिवार सवार थिए ।

निजी कामले सभापति बोहराको परिवार धनगढी गइरहेका बेला गाडी अनियन्त्रित भएर दुर्घटना भयको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख  प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताय ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रोजमेरीको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    रोजमेरीको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  • ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान

    मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान

  • समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी : मन्त्री भण्डारी

    समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी : मन्त्री भण्डारी

  • प्रत्यूष ई-पेपर थप

    २०७९ माघ २० गते शुक्रबार

    २०७९ माघ २० गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रोजमेरीको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    रोजमेरीको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान

    मलेखु टिचिङ हस्पिटलको छैटौँ वार्षिक उत्सवमा २१ जनाले गरे रक्तदान

    समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी : मन्त्री भण्डारी

    समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी : मन्त्री भण्डारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0