Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

टप्समा सम्मान तथा बिदाई

२२१७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (४ साल अघि)
टप्समा सम्मान तथा बिदाई

पोखरा–१० रामघाटमा अवस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलले कक्षा १२ का विद्यार्थीहरुलाई सम्मान तथा बिदाई कार्यक्रम बुधबार सम्पन्न गरेको छ । लिटिल स्टेप स्कुल तथा लिङ्कन इन्टरनेसनल कलेजकी संस्थापक शेरबहादुर गुरुङको आतिथ्यतामा विद्यालय प्राङ्गणमा कक्षा ११ को आयोजनामा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई टीका, खादासहित मायाको चिनो प्रदान गरी सम्मान तथा बिदाई गरिएको थियो ।

कक्षा ११ विज्ञान संकायकी हिरा खत्रीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा दश जोड दुई संयोजक निर्मल सोती, सह प्रचार्य चित्रकुमार गुरुङसँगै लिटिल स्टेप स्कुल तथा लिङ्कन इन्टरनेसनल कलेजकी संस्थापक प्रिन्सिपल पम्फा गुरुङले शुभकामना राखेका थिए । कक्षा ११ र १२ का विद्यार्थी र शिक्षकहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा विद्यालयका संस्थापक प्राचार्य रत्नमान गुरुङले आफ्नो लक्ष्य प्राप्तिमा सदैव लागेर अभिभावकको सपना साकार गर्न अनुशासित भएर अध्ययनमा लाग्न विद्यार्थीहरुलाई सुझाउँदै उच्च शिक्षासँगै सुखद भविष्यको शुभकामना दिए ।

विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति राखेको सो कार्यक्रममा कक्षा १२ को तर्फबाट आँगन थापामगर ले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन कक्षा ११ का विद्यार्थीहरुसँगै संस्थापक पुरस्कृत गुरुङले गरेको विद्यालयका मिडिया संयोजक गोपाल खनालले दिए । कक्षा नर्सरीदेखि १२ सम्म सञ्चालित विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा दिवा सत्रमा पढाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • पूर्वाञ्चल विश्वविद्यालय सभा :  एक अर्ब ९९ करोड स्वीकृत,  एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

    पूर्वाञ्चल विश्वविद्यालय सभा : एक अर्ब ९९ करोड स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution