Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अधुरा काम पुरा गर्न र विकासको नमुना नगरपालिका बनाउन पुनः मेयरमा मेरो उम्मेदवारीःभीम प्रसाद ढुंगाना

प्रत्यूष ५१५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २, शुक्रबार (३ साल अघि)
अधुरा काम पुरा गर्न र विकासको नमुना नगरपालिका बनाउन पुनः मेयरमा मेरो उम्मेदवारीःभीम प्रसाद ढुंगाना

नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले पुनः आफु दोस्रो कार्यकालको लागि मेयरमा उम्मेदवारी दिने बताउनु भएको छ ।

नीलकण्ठ एफ.एमबाट सन्चालन हुने चर्चित कार्यक्रम “जनतासँग मेयर” कार्यक्रममा पत्रकार रामकुमार थापासँगको कुराकानीमा अधुरा काम पुरा गर्न र नगरपालिकालाई देशभरकै नमुना नगरपालिका बनाउनको लागि पुन आफु एक पटक मेयरमा उम्मेदवारी दिन लागेको बताउनु भएको छ ।

संघ,प्रदेश र स्थानीय तह मध्ये आफुले स्थानीय तहनै रोजेर मेयरमा उम्मेदवारी दिन खोजेको समेत स्पष्ट पार्नुभएको छ ।
आफ्नो कार्यकालमा सडक,खानेपानी,भौतिक संरचना निर्माण,कृषि,खेलकुदको क्षेत्रमा उल्लेख्य काम भएको भन्दै सोचेजति अझै गर्न नसकेको समेत बताउनु भएको छ । एक बर्ष कानुन बनाउन लाग्यो,मेयर ढुंगानाले भन्नुभयो, “मलाई काम गर्नको लागि समयनै पुगेन।एक बर्ष कानुन बनाउन र जग बसाल्नको लागि नै वित्यो,दुई बर्ष कोरोनाको कारणले काम गर्न सकिएन।

विभिन्न दातृ निकायसँगको सहकार्यमा नगरपालिकाको विकासको लागि ल्याएको परियोजनाहरु सन्चालन नै गर्न सकिएन।”नगरपालिकाको बजेटले मात्र नगरपालिकाको विकास नर्ग नसकिने भन्दै उहाँले बर्षेनी दातृ निकायबाट करोडौ बजेट ल्याएर काम गरीरहेको बताउनुभयो ।

बाहिरी डोनरले पनि आफुलाई विश्वास गरेको भन्दै उहाँले आगामी बर्षको लागि पाँच वटा परियोजनाहरु आउने क्रममा रहेको बताउनु भएको छ ।खानेपानी, चक्रपथ निर्माण,बजारको सडक पिच,सडकपेटी निर्माण,वडा कार्यालय सम्म ग्राबेल लगायतको आफ्नो कार्यकालमा महत्वपुर्ण काम भएको बताउनुभएको छ ।

केन्द्र सरकार लगायत विभिन्न दातृ निकायसँग बजेट ल्याउन सक्ने क्षमता भएको भन्दै उहाँले आगामी पाँच बर्ष मेयरमा काम गर्न पाए देशभरबाट नीलकण्ठ नगरपालिकामा हेर्न आउने बनाउने बताउनु भएको छ । विगत डेढ महिनामा ७० करोड बजेट ल्याउन सफल भएको भन्दै उहाँले अबको पाँच बर्ष पुन मेयरमा काम गर्ने अवसर दिए नगरपालिकालाई देशभरकै नमुना नगरपालिका बनाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution