Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पाँच दलको गठबन्धनले निर्वाचनमा कुनै असर गर्दैन : लोहनी

प्रत्यूष ५७४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २, शुक्रबार (३ साल अघि)
पाँच दलको गठबन्धनले निर्वाचनमा कुनै असर गर्दैन : लोहनी

धादिङ, ०१ बैशाख।
नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रभावशाली नेता तथा संघीय सांसद खेम प्रसाद लोहनीले धादिङमा एमाले पाटी बलियो रहेको बताउनु भएको छ ।नीलकण्ठ एफ.एमबाट प्रसार भएको कार्यक्रम चुनावी बहसमा पत्रकार रामकुमार थापासँग कुराकानी गर्दे धादिङमा केहि नेताहरुले एमाले छाडेपनि जनताहरु एमाले पार्टीमै अडिग भएर बसेको दावी गर्नुभएको छ ।

आगामी निर्वाचनमा एमालेनै आउने भन्दै लोहनीले भन्नुभयो, “पाँच दलको गठबन्धनले निर्वाचनमा कुनै असर गर्दैन, केहि साथिहरुले एमाले छोडेपनि त्यसको कुनै असर छैन,किनभने केहि साथिहरु माओवादीबाट आएका छन् भने कहि साथिहरु अन्यदल त्यागेर प्रवेश गरेका छन् ।

एमाले छोडेर जाने भन्दा प्रवेश गर्नेको संख्या बढेकोले एमाले पहिलाको भन्दा पनि थप बलियो भएको छ ।”गठबन्धन भित्रै विवाद बढ्दै जाने र त्यसको फाईदा एमालेलाई हुने भन्दै उहाँले आगामी निर्वाचनबाट केहिपार्टीहरु हराएर जाने बताउनु भएको छ ।

एमाले पार्टी प्रत्येक नागरिकहरुको घरमा गएर एमालेको पालमा गरेको राम्रो काम र वर्तमान सरकारले गरेका नराम्रा कामको भण्डाफोर गर्ने समेत बताउनुभयो ।

आफ्नो निर्वाचन क्षेत्र भित्र सडक,पुल निर्माण,कृषि तथा पर्यटन क्षेत्रमा काम भएको भन्दै विकास गाउँगाउँबाट सुरु भएको बताउनुभयो। एमालेको सुर्य चिन्हबाटै निर्वाचनमा सहकार्य गर्ने प्रस्ताव आएपछि केहि पार्टीसँग चुनावी तालमेल समेत भएको बताउनुभयो । तर धादिङमा कुनैपनि पार्टीसँग चुनावी तालमेल नहुने र एमाले एक्लै गठबन्धन विरुद्ध लड्ने समेत उद्घोष गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution